१२ असार २०८१ बुधबार
image/svg+xml

काँग्रेस मधेश प्रदेश सम्मेलन आजदेखि, सभापति देउवा जनकपुर आउँदै

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ।

रचनात्मक पत्रकारिताको खाँचो छः देउवा

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले रचनात्मक पत्रकारिताको खाँचो रहेको औंल्याएका छन्।

कांग्रेसलाई अन्तर्घात मुक्त पार्टी बनाऔं: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घात मुक्त बनाउनुपर्ने बताएका छन्।

कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, उद्घाटन गर्न देउवा जाँदै

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ।

यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।

एनसेल जोगाउन राजनीतिक सहमति!

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै मिलेमतोमा एनसेलको स्वामित्व नेपाली नागरिकलाई हस्तान्तरण गरिएको आरोप छ।

देउवाले चन्द्र भण्डारीको तारिफ गरेका हुन् की व्यङ्ग्य?

उनले भण्डारीको भाषण राम्रो भएको तर अब काम गर्ने बेला भएको भन्दै तत्कालै मञ्चबाटै प्रतिक्रिया दिएका थिए।

मनोमालिन्य हटाऊ, पार्टीलाई बलियो बनाऊ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरु बिचको मनोमालिन्य हटाएर नेपाली कांग्रेसलाई बलियो बनाउनु पर्ने बताएका छन्।

‘जय नेपाल’ भन्दै जब डडेलधुराबाट ओलीले देउवालाई फोन गरे...

निलो ज्याकेट लगाएका ओलीले ओछ्यानमा बसेर गरेको उक्त संवादमा उनले अन्त्यमा ‘त्यता सबै राम्रो छ नि? भनेर प्रश्न समेत गरेका थिए।

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन्।

गणतन्त्रको विकल्प छैनः सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्।

कांग्रेसमा देउवातन्त्र

दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्ति परिचालन गर्ने

नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ।

प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्