४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगारीको विकल्प

राल्फाकालीन एउटा गीतको पंक्ति निकै चर्चित थियो– ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ।’ आज पनि मुलुकको अवस्था यस्तै छ– विदेश हिँड्नेको ताँतीले बस्नेको मन उस्तै गरी रुवाएको छ। मुलुकले राजनीतिक व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा कुनै परिवर्तन आएको छैन।

म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग

म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्।

‘आप्रवासी श्रमिकमा मिर्गौलाको समस्या’

वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् ।

यसरी सुरक्षित बनाऔं वैदेशिक रोजगारीलाई

वैदेशिक रोजगारीमा जानुपूर्व सम्बन्धित देशको धर्म, भाषा, संस्कृति, कामको प्रकृति, हावापानी, कम्पनीको नियम–कानुन, सेवासुविधा आदिबारे स्पष्ट हुनुपर्छ। यसका लागि नियमबमोजिम श्रम सम्झौता गर्ने र तोकिएको काम पूरा गर्न सक्ने सिप सिकेर जाने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

सामाजिक सञ्जालको जालोमा पर्दा वैदेशिक रोजगारीमा ठगी बढ्दो

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।

वैदेशिक रोजगारीले छेकेको सामाजिक पक्ष

आर्थिक वर्ष २०७८-७९ मा रु. ६५ करोड ७१ लाख ५८ हजार ठगी भएको दाबी गर्दै वैदेशिक रोजगार विभागमा ७ सय ४२ वटा उजुरी परेका छन्।

विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै

गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।

सन् २०२३ को ८ महिनामा २ लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताइन्।

पुरा देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ: मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्।

वैदेशिक रोजगारीमा पीडितभन्दा पीडक धेरै

धरान, इटहरी र हेटौंडाका १० जना युवालाई पोखरेल दम्पतीले वैदेशिक रोजगारीको बहानामा ठगी गरेका छन्।

पाइलैपिच्छे ठगिन्छन् वैदेशिक रोजगारीका आकांक्षी

वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू बढ्दै गएका छन्। उजुरी फस्र्योट संख्या भने न्यून छ। विभागका अनुसार वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएको भन्दै आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३५६ वटा उजुरी परेकामा ३५९ वटाको मात्र फस्र्योट भएको छ।

दुखीलाई दुःखकै भारी

कागजपत्र शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएका सुमन तामाङले भने, ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा बुझाएको एजेन्ट गायब छ। फोन अफ छ। कसलाई समाउने? म कहाँ जाने?’

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो।

वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए

नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्