३ पुस २०८२ बिहीबार
image/svg+xml

जेन-जी प्रदर्शन: सरकारले बनायो छानबिन समिति, सामाजिक सञ्जाल नखुल्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालका सञ्चालक कम्पनीहरुले खुलमखुला चुनौती दिएकाले नियमन नगरी तत्काल खोल्न नसकिने अडान लिएका थिए ।

काठमाडौं महानगरभित्रका सबै विद्यालयमा तीन दिन बिदा

महानगरले सोमबार काठमाडौंमा भएको जेन जीको प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै तीन दिन भदौ २४,२५ र २६ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जेन-जी आन्दोलन: त्रिविका परीक्षा स्थगित

देशभर फैलिएको जेन-जी पुस्ताको आन्दोलन र त्यसले सिर्जना गरेको असहज परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको छ।

राष्ट्रपतिको आग्रहः विषम परिस्थितिलाई ध्यानमा राखेर शान्तिपूर्ण निकास खोज्नुहोस्

मुलुकभर सोमबार भएको जेन-जीको प्रदर्शनमा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको उनको भनाइ छ।

जेन जी प्रदर्शनमा ज्यान गुमाएकाको शोकमा भोलि र पर्सी विद्यालय बिदा

भोलि र पर्सि (मंगलबार र बुधबार) दुई दिन शोक मनाउने निर्णय भएको एन प्याप्सन नेपालका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए ।

आन्दोलनको नेतृत्व लिन बालेनलाई ज्ञानेन्द्रको आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई ‘जेन जी’ पुस्ताको आन्दोलनको नेतृत्व लिन आह्वान गरेका छन्।

जेन-जी आन्दोलनको विश्वव्यापी चर्चा : कसको कस्तो 'कभरेज' ?

यो आन्दोलन, जसलाई 'जनरेशन जेड प्रदर्शन' भनेर चिनिन्छ, युवाहरूको निराशा, अभिव्यक्ति स्वतन्त्रता र प्रणालीगत अन्यायविरुद्धको विद्रोहको प्रतीक बनेको छ।

जेन-जी प्रदर्शनः प्रदर्शनकारी चौकीतर्फ अघि बढेपछि इटहरीमा प्रहरीले गोली चलायो, दुई जनाको मृत्यु

जेन-जी समूहले इटहरी उपपमहानगरपालिकाभित्रै प्रवेश गरेर मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा आगजनी र तोडफोड गरेपछि प्रहरी कार्यालयतर्फ प्रवेश गर्ने क्रममा गोली चलाएको थियो ।

राजीनामाले पुग्दैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई जेल हाल्नुपर्छ: ज्ञानेन्द्र शाही

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई अबको आन्दोलनको नेतृत्व लिन समेत आह्वान गरे।

युवामाथिको दमनले स्तब्ध महानायक, भने- ‘नेपाली भएकोमा यति लाज कहिल्यै लागेको थिएन‘

महानायक राजेश हमालले ‘जेन जी’ पुस्ताको आन्दोलनमा सरकारले गरेको दमन र युवाहरूको मृत्युपछि पहिलो पटक नेपाली हुनुमा आफूलाई लाज महसुस भएको बताएका छन्।

चितवनमा जेन-जी प्रर्दशनः २३ घाइते, दुई राउण्ड हवाईफायर, दर्जनौँ अश्रुग्यास

झडपका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रुग्यास प्रहार गरेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

राजीनामा दिएर उम्किन पाउलान् गृहमन्त्री !

राजीनामा दिएर घटनाबाट उन्मुक्ति दिन नमिल्ने र गृहमन्त्री लेखकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग जबरजस्त उठाइएको छ।

देश शोकमग्न: सामाजिक सञ्जालमा ‘ब्ल्याकआउट’

‘जेन जी’ पुस्ताको आन्दोलनमा भएको बर्बर दमन र २० जना प्रदर्शनकारीको मृत्युपछि देशभरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘डिजिटल ब्ल्याकआउट’ अभियान सुरु गरेका छन्।

आजको घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकले दिए राजीनामा

आजको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

जेन-जी आन्दोलनको क्षति सङ्कलन गर्दै गृह मन्त्रालय

गृह मन्त्रालयले काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन भइरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्