३ माघ २०८२ शनिबार
image/svg+xml

भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

समयमै सामाजिक सुरक्षा भत्ता वापत्को रकम पाउँदा शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीकी ७३ वर्षीया मनादेवी साउद अत्यन्तै खुसी भएकी छन्।

कागती बिक्री गरेर तीन लाख आम्दानी

यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

‘दीपावलीको आतशबाजीमा दिल्लीको विषाक्त हावाले बाजी मार्‍यो’

सहरका धेरै भागमा दृश्यता घटेको, सडक र भवनहरू खैरो धुवाँले ढाकिएका र ऐतिहासिक स्मारकहरू समेत धमिलो रूपमा देखिन थालेका थिए।

झोला बनाउने गोदाममा आगलागी हुँदा ३६ लाखको क्षति

सार्कीको एक तले पक्की घरमा विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा

नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनः निर्माण अन्तिम चरणमा पुगेको छ।

राष्ट्रिय सभालाई सक्रिय बनाउन उपाध्यक्ष घिमिरेको आग्रह

उनले भनेकी छन्, ‘जनआवाजलाई प्रभावकारी बनाउन, नीति निर्माण र सरकारका कार्यमा संसदीय अनुगमन सुदृढ गर्न राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ भन्ने विश्वास लिन्छु।’

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्ड ताल पर्यटकको रोजाइमा पर्न थालेको छ।

नेपाल संवत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक : सभामुख घिमिरे

सभामुख घिमिरेले मौलिक इतिहास बोकेको यो संवतले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्दै विविधतामाथि एकताको भावना बलियो पारोस् भन्ने कामना गरेका छन्।

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुर अस्पतालमा राती १:१३ बजे मृत्यु भएको थियो।

एक महिनामा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ : उपराष्ट्रपति यादव

हाम्रो ‘विविधतामा एकता’ को मौलिक पहिचानलाई थप बलियो बनाउँदै, सम्पूर्ण नेपालीहरूबीच परस्पर अपनत्व भाव र सद्भाव बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

आजबाट नेपाल संवत् ११४६ सुरु

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए।

जेन-जी आन्दोलनपछि एक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व उठ्यो

चाडबाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व संकलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले तीन अर्ब एक करोड ४४ लाख ३६ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ।

आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्