२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:९ अपराह्न

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन्।

नेपाल–जापान आईटी फोरम २०२५ काठमाडौंमा सम्पन्न

जापान नेपाल आइटी संघको आयोजना तथा टीएआईको सह आयोजनामा पहिलो पटक काठमाडौंमा आयोजित नेपाल–जापान आईटी फोरम यसअघि नै जापानमा तीन वर्षसम्म आयोजना भइसकेको छ ।

बलिउड अभिनेत्री हुमा कुरैशीको भाइको हत्या

दिल्लीको निजामुद्दीन क्षेत्रमा पार्किङलाई लिएर भएको विवादका कारण अभिनेत्रीका भाइको हत्या भएको बताइएको छ।

पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरुलाई बन्द गर्न भनिएको छ ।

उत्तरकाशी त्रासदी : सहयोग पुग्न अझै चार दिन लाग्ने, सय बढी मानिस फसेको आशंका

एक सयभन्दा बढी मानिसहरू अझै बेपत्ता छन्, उनीहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ।

हियाखाेला ज्युलाेमा चार वर्षपछि पुग्यो सिँचाइ: किसान उत्साहित

कुलो नभएपछि उक्त गाउँका स्थानीयले हियाखाेला ज्युलाेमा धान राेप्न पाएनन्।

कालीकोटकाेमा फाेर्स गाडी दुर्घटना : पाँच जना घाइते, तीन गम्भीर

जुम्लादेखि सुर्खेतकाे लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको फाेर्स गाडी तिलागुफा र खाँडाचक्रकाे सिमाना गाेलुवा खाेलामा दुर्घटना भएको प्रहरी जनाएको छ।

ट्यारिफ विवाद समाधान नभएसम्म भारतसँग वार्ता नगर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता गर्न अस्वीकार गरेका छन्।

‘आदिवासी भाषालाई डिजिटल बनाउन जरुरी’

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको बताएका छन्।

सामाजिक विकास मन्त्रीका उपलब्धि : खस शब्दकोषदेखि राउटे करिडोरसम्म

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कार्यभार सम्हालेको एक वर्षमा भए/गरेका कार्य प्रगति पुस्तकमार्फत सार्वजनिक गरेका छन्।

रविको ‘नयाँ नौटंकी’ सुरु भयो: महेश बस्नेत

रविले ‘नमागिएको धरौटी’ तिर्न अग्रसर भएसंगै सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको बस्नेत बताउँछन्।

सरकारले मुलुकलाई सही मार्गनिर्देश गर्न सकेन : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारको नेतृत्वले मुलुकलाई धराशायी बनाउँदै लगेको आरोप लगाएका छन्।

नेपालको क्रिकेट विकासमा फ्रेन्चाइज महत्त्वपूर्ण: मोन्टी

काठमाडौं गोर्खाजका मोन्टी देसाईले नेपाली क्रिकेट फरक ढंगले काम गर्न पाउँदा उत्साहित रहेको र अहिले नै यस सिजनको एनपिएलमा यस्तो नतिजा ल्याउँछु भन्नु छिटो हुन सक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्