२ पुस २०८२ बुधबार
image/svg+xml

निर्वाचन ७८ दिन बाँकी : राजनीतिक दल र उम्मेदवारले १० वटा मात्र झण्डा प्रयोग गर्न सक्ने

आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्र झण्डाको प्रयोग गर्न सक्ने छन्।

बढ्यो अमेरिकी डलरको मूल्य

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १७ पैसा तोकिएको छ।

ढुकुटी डेढ खर्ब घाटामा: अर्थतन्त्रका अवयव चापमा

लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा सरकारको ढुकुटी करिब डेढ खर्ब रुपैयाँ घाटामा गएको छ।

‘कुपोषण अन्त्यका लागि स्तरउन्नति गरिएको खाद्यान्न अनिवार्य’

खाद्यान्नमा देखिने सूक्ष्म पोषक तत्वको कमीले नेपाललगायत विश्वभर कुपोषणको समस्या विकराल बन्दै गएको सन्दर्भमा विज्ञहरूले यसको समाधानका लागि ‘स्तरउन्नति गरिएको खाद्यान्न’ को उत्पादन तथा आपूर्ति नै सबैभन्दा प्रभावकारी उपाय भएको औँल्याएका छन्।

११ महिनामा भित्रिए साढे १० लाख पर्यटक, भारतीयको संख्या उच्च

सन् २०२५ को ११ महिनामा साढे १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

एलन मस्कको नयाँ कीर्तिमान: सम्पत्ति ६०० अर्ब डलर नाघ्ने इतिहासकै पहिलो व्यक्ति

टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले सम्पत्ति आर्जनमा विश्वकै अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।

कोशी पर्यटन वर्ष सफल बनाउन चलचित्रकर्मी प्रतिवद्ध

कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सरकार र दुर्गा प्रसाईं पक्षबीच वार्ता: माग सम्बोधन गर्दै जाने सहमति

सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान बीचको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ।

बैंक कर्मचारीमाथि दुर्व्यवहार: उपमेयरका श्रीमानसहित दुई पक्राउ, उपमेयरसहित पाँच फरार

सप्तरीको सप्तकोशी नगरपालिका–७ ओदाहामा ज्योति विकास बैंकका कर्मचारीलाई बन्धक बनाएर कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बम काण्डमा पार्टी उपाध्यक्ष पक्राउ परेपछि हर्कले भने– प्रतिशोध हो भने विरोध हुन्छ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले विष्फोटक पदार्थसम्बन्धी कसुरमा आफ्नो पार्टीका उपाध्यक्ष पक्राउ परेको घटनाप्रति प्रतिक्रिया जनाएका छन्।

...अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल

एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै भनिरहेको थियो- उनी कुनै समस्यासँग जुधिरहेका छन्।

सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता

आजको वार्ताको निचोडपछि अभियानको संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

एमाले महाधिवेशन: अबेर राति मतदान स्थगित, भोलि ८ बजे मात्र सुरु हुने

नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत आज मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ।

चुनावी मैदानमा टक्कर, मञ्चमा ‘मुसुक्क’ ओली–पोखरेल

नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्वका लागि ‘प्यानल वार’ चलिरहँदा मञ्चमा भने बेग्लै दृश्य देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्