१५ वैशाख २०८१ शनिबार
image/svg+xml

आज सबै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्