५ आश्विन २०८१ शनिबार
image/svg+xml

टाइगर कप भलिबल माघ १ देखि

आगामी माघ १ देखि ६ गतेसम्म हुने चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

चौथो टाईगर कप भलिबलः पुरस्कार राशी बढ्यो

आगामी माघको १ देखि ६ गतेसम्म हुने चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरिएको छ।

पुस अन्तिम साता अध्यक्ष कप भलिबल

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।

पुष २६ गतेबाट शहीद हेमन्त प्रधान स्मृति प्रदेश स्तरीय भलिवल प्रतियोगिता

शहीद हेमन्त प्रधानको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना हुने भएकाे छ। नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हाे।

तारकेश्वरमा मेयर रनिङ शिल्ड हुँदै

तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ।

ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि

वि.सं २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि सुरु हुने भएको छ।

‘बुकी कप’ भलिबल प्रतियोगिता पुसमा

राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आगामी पुस आठदेखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ। पोखराको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्द्वारा आयोजित सो प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहने जनाइएको छ।

बिच भलिबल उपाधिका लागि त्रिभुवन आर्मी र लिटिल बुद्ध भिड्दै

खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्दै छन्।

महाकाली किनारमा बिचभलिबल प्रतियोगिता

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ।

काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

श्रीलंकासँग नेपाल पराजित

नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपको दोस्रो खेलमा घरेलु टोली श्रीलंकासँग ३–० को सोझो सेटमा पराजय व्यहोरेको छ ।

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ।

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्