मानबहादुर भलिबल टोलीको कप्तान
त्रिभुवन आर्मी भलिबल क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त भएका छन्।
त्रिभुवन आर्मी भलिबल क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त भएका छन्।
पुलिसले आर्मीलाई सोझो सेटमा हराउँदै रबाफिलो जित निकाल्यो। यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो।
राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ।
राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत पुरुष तर्फ टिपटप हेल्प नेपाल क्लबले नेपाल पुलिसलाई हराएको छ।
त्रिभुवन आर्मी क्लबले एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ।
सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ।
इरान, उज्बेकिस्तान, किर्गिस्तानजस्ता बलिया टोलीसँग नेपालले राम्रो अनुभव मात्र लिन सक्यो।
किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।
जारी प्रतियोगितामा नेपाल लगातार चौथो हार भोग्न बाध्य बनेको छ। यससँगै नेसन्स लिगमा नेपालको अंकविहीन यात्रा कायमै रहेको छ।
किर्गिस्तानमा भईरहेको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसंग पराजित भएको छ।
किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ।
किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई आज एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खादा र राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना सहित बिदाई गरे ।
उदयपुरको बिकट पहाडी गाउँपालिका ताप्लीमा सम्पन्न ‘अन्तर गाउँपालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता ०८०’को उपाधि झापाको दमक नगपालिकाले चुमेको छ।
विभागीय टिम शसस्त्र प्रहरी वलको एपीएफ क्लब इटहरीमा सुरु भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।