नमस्ते पेको क्युआर कोड सेवा सुरु
नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी सहजै गर्न सक्ने सुविधाको सुरुआत गरेको छ।