९ मंसिर २०८१ आइतबार
image/svg+xml

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताएका छन्।

‘मनमा बाघ’ नभएकाहरू संसदीय छानबिन समितिबाट डराउनु नै पर्दैन: थापा

नेपाल कांगेसका महामन्त्री गगनकुमार थापाले मनमा बाघ नभएकाहरू ‘संसदीय समिति गठन’बाट डराउनु नपर्ने बताएका छ।

भोली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

नेपाली कांग्रेसले मंगलबार बिहान दुई वटा बैठक लगातार डाँकेको छ। कांग्रेसले मंगलबार बिहान साढे सात बजे संसदीय दल कार्यसमिति र आठ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएको हो।

शिक्षा विधेयकमा अभिभावकलाई सहभागिता गराउन नसक्नु राजनीतिक असफलता: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताएका छन्।

महामन्त्री थापा १५ गतेबाट फेरी संवाद यात्रामा निस्किने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यही चैत १५ गतेबाट ‘संवाद यात्रा’मा निस्किने भएका छन्।

चुनाव भन्दाअघि कसैले पनि गठबन्धन गर्ने कल्पना गर्दैनन्: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन्।

नेवि संघमा गुट विवाद तीव्र

सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) पार्टीभित्रको गुट विवादको झमेलामा फसेको छ।

सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई घर पठाइदिऊँ: गगन थापा

उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे। सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको उनले बताए।

कांग्रेस एक्लै 'चुनाव लड्ने' गगनको प्रस्ताव महासमितिबाट सर्वसम्मत पारित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा महासमितिको बैठकमा प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ।

पार्टी सञ्चालन गर्दा विधानको पूर्ण पालना हुन सकेन

सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या छ। पार्टीसँग समन्वय गरेर सरकारले काम गर्ने परिपाटी बन्न सकेको छैन।

महामन्त्री थापाको प्रस्ताव: मतदातालाई रूखमा भोट हाल्ने वातावरण बनाऔँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन्।

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन्।

रास्वपाप्रति गगनको टिप्पणीः जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्