१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज पनि

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ।

बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठक तीन दिनसम्म चल्ने बताइएको छ।

आजको बैठक अहिले बिहान ९ बजेबाट शुरु हुनेछ।

बैठकमा बिहीवार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्काले प्रश्तुत गर्नुभएको राजनीतिक, सांगठनिक र नीतिगत प्रश्तावमाथि छलफल हुनेछ।

प्रकाशित: ४ फाल्गुन २०८० ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App