८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा कम्बाेडियामा निधन भएका निराकार पाण्डेका बुवासँग भेट

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई निराकारका परिवारसँग भेटघाट गरेका सचिवालयले जनाएको छ।

निर्देशनको दिशानिर्देश

मुलुकको नेतृत्व राजनीतिक परिवर्तनका निम्ति जति सफल रह्यो, त्यही स्थिति सुशासनका सन्दर्भमा देखिएको छैन।

प्रधानमन्त्री दाहाल भेट्न सिंहदरबार पुगे नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

‘सेवाप्रवाहमा विलम्ब गरे कारबाही’

प्रधानमन्त्री दाहालले ठूला आयोजनामा विनियोजन भएको बजेट, हालसम्मको खर्च तथा भौतिक प्रगति विवरण र विकास आयोजनालाई तीव्रता दिने उपायसहितका योजना तत्काल तयार गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन्।

मन्त्री थप्न मन्त्रालय नबढाऔं

दाहालको नेतृत्वमा गठबन्धन सरकार बनेको एक साता पुगिसकेको छ। निर्वाचन सम्पन्न हुने बित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाइ काम अघि बढ्ने अपेक्षा हुन्छ। निर्वाचन हुनु भन्दा अगाडि झण्डै ६ महिनादेखि काम हुँदैन।

बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न प्रधानमन्त्रीको निर्देशन

मंगलबार सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न मातहत कार्यालयलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले भने: सेवाग्राहीलाई लाइन राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्छौं

सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले ३० बुँदे निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको फेसबुक पेजमा राखिएको स्टाटस हटाइयो

सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका झापाका दुधलाल नेम्वाङले साथमा ल्याएको नयाँ फोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थति रहेको भन्सार कार्यालयले जफत गरेपछी उक्त घटनाप्रती प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन मंगलबार फेसबुक पेजमार्फत दिएकाे निर्देशन हटाइएकाे हाे।

विदेशबाट ल्याएको मोबाइल जफत गर्नेमाथि कारबाही अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल विमानस्थलले गरेको जफतमाथि कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

उनले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन निर्देशनात्मक सम्बोधन गर्ने भएका हुन्।

पुस २६ मा विश्वासको मत लिइने

नेकपा एस नआएको अवस्थामा पनि १७० मत प्राप्त गर्ने सत्तारूढ गठबन्धनको विश्वास छ। नेकपा एसले समर्थन गरे १८० सिट सरकारलाई प्राप्त हुने स्रोतको दाबी छ।

५ उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका सबै दलको चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्‍याउन त्यस्तो तयारी थालेका हुन्।

प्रधानमन्त्री दाहालले लिए विभिन्न मन्त्रालयका कामको विवरण

प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको काम कारबाहीबारे जानकारी लिएका छन्।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग लिए प्रधानमन्त्री दाहालले परामर्श

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा राष्ट्रियसभामा रिक्त रहेको १ स्थानसहित राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने विषयमा प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्