९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। उनले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन निर्देशनात्मक सम्बोधन गर्ने भएका हुन्।  

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरुसँग मन्त्रालयको काम कारबाहीको बारेमा जानकारी लिएपछि आज उनले निर्देशनात्मक सम्बोधन गर्ने बताइएको छ।

प्रकाशित: १९ पुस २०७९ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App