१७ असार २०८१ सोमबार
image/svg+xml

स्वास्थ्य शिक्षामा डिप्लोमा कोर्स सञ्चालन गर्न ६६ कलेज थप्ने तयारी

आयोगले कार्यान्वयनमा ल्याएको चिकित्सा शिक्षा ऐन ०७५ अनुसार प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न सय बेडको आफ्नै अस्पताल अनिवार्य गरेसँगै मापदण्ड नपुगेका कलेजहरूले नयाँ विद्यार्थी भर्ना लिन नपाएका हुन्।

स्वास्थ्यकर्मीको भरमा थवाङका वडा कार्यालय

रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन्।

दोलखाको भीमेश्वर नगरमा नियमविपरित ८० जना करारका कर्मचारी

जिल्लाको सबैभन्दा ठुलो भीमेश्वर नगरपालिकामा दरबन्दीको संगठन संरचना बिनै ८० जना करारका कर्मचारी भर्ना गरेको पाईएको छ।

कृषि विश्वविद्यालय मास्ने षडयन्त्र

राजा महेन्द्रको शासनकाल २०२८ सालमा स्थापना भएको चितवनको रामपुरस्थित नेपालको एक मात्र कृषि तथा वनविज्ञान अध्ययन संस्थान हो।

१० वटा ‘स्टार्टअप’ छानिए

नेपाल उद्योग परिसंघ टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावना भएका प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रम सुरु गरेका छन्।

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा अन्तरक्रिया सम्पन्न

नेपाल मर्चेन्ट बैंकर्स संघले ग्राहकलाई डिपी तथा सेयर रजिष्ट्रार सेवा प्रदान गर्दा आइपर्ने प्राविधिक तथा व्यावहारिक समस्या र तिनको समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

‘सिकाइ उपलब्धिमूलक हुन सकेन’

कमजोर सिकाइका कारण बालबालिकाको शिक्षण सिकाइ उपलब्धिमूलक नभएकोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन्।

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सरकारले निर्देशन दिएको छ।

एथलेटिक्सको प्राविधिक तालिम सम्पन्न

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।

नयाँ वर्षपछि काठमाडौं-केरुङ रेलमार्गको अध्ययन

२०७५ सालमा केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। महानिर्देशक विसुरालले चिनियाँ प्राविधिक टोलीले साढे तीन वर्षको अवधिमा विस्तृत सम्भाव्यता अध्ययन गरेपछि रेलमार्गको सम्भावना र लागतको टुंगो लाग्ने बताए।

जानकी मन्दिरलाई शालिग्राम शिला उपलब्ध गराइने

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।

प्राविधिक धारका छात्रछात्रालाई छात्रवृत्ति प्रदान

महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयका छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ।

मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने

मोरङको बुढीगंगा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालका उद्योगलाई आवश्यक जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम सुरू गरेको छ।

सिटिइभिटीमा अनियमितता ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा सञ्चालित छोटो अवधिको तालिममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्