५ आश्विन २०८१ शनिबार
image/svg+xml

सिटिजन्स बैंकको सहयोग प्रशान्ति वृद्धाश्रमलाई

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग गरेको छ ।

जातीय छुवाछूत सम्बन्धी घटनाका आरोपित धरौटीमा छुटिन्

उर्लाबारी नगरपालिका-१ की ६२ वर्षीया शोभा सुन्दास (परियार) लाई दलित भएकै कारण मोरङ बुढीगंगा-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा पक्राउ परेकी आश्रमकी सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आचार्य धरौटीमा छुटेकी छन्।

सन्तानबाट अपहेलित आमा आश्रममा!

हरेक आमाबुबाको चाहना हुन्छ-बुढेसकालको सहारा छोरीछोरी बन्न सकून्। सानोमा माया–ममताले हुर्काएको, उचित शिक्षादीक्षा दिएका छोराछोरीको सहारा बन्नुको सट्टा अपहेलित भएर थुप्रै आमाबुबाले वृद्धाश्रम पुग्नुपरेको छ।

वृद्धाश्रमलाई खाद्य सामग्री

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एसवाई प्यानल नेपाल र एसवाई बजारले काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ।

वृद्धाश्रमलाई खाद्य सामग्री र नगद वितरण

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एसवाई प्यानल नेपाल र एसवाई बजारले काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ।

सहयोगका भरमा चलेका वृद्धाश्रम

जिल्लामा सञ्चालित आश्रम व्यक्तिगत सहयोगका भरमा चलेका छन्। तनहुँको व्यास नगरपालिका ५ चापाघाटमा महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास ५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रम सञ्चालित छन्।

वृद्धाश्रमलाई ज्योति बैंकको सहयोग

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका–६, मातातीर्थस्थित वृद्धाश्रममा आश्रित वृद्धालाई न्यानो कपडा बाँडेको छ ।

वृद्धाश्रम : बाध्यता र आवश्यकता

विश्व समुदायमा भएको औद्योगिकीकरण सँगसँगै मानिस काममा व्यस्त हुनुपरेको छ । बढ्दो प्रतिस्पर्धाले गर्दा जिउनका लागि बढीभन्दा बढी आयआर्जन गर्नैपर्ने बाध्यता पनि बढेको छ । जसले गर्दा परिवारका सदस्य घरदेखि टाढिनुपरेको छ । विश्वअर्थतन्त्र कृषिबाट क्रमशः औद्योगिकीकरणउन्मुख भएकाले परिवारका सबै सदस्य एकै ठाउँमा बसेर काम गर्ने वातावरणमा परिवर्तन आएको छ ।

वृद्धाश्रमलाई खाद्य सामग्री सहयोग

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला समस्यामा परेका राजधानीका दुई वृद्धाश्रमलाई मानवअधिकार तथा शान्ति समाजले खाद्य सामग्री सहयोग गरेको छ।

वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण

विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएको भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उद्देश्यले राजधानीमा वृद्धाश्रमहरुमा मास्क तथा हात धुने सामग्रीको वितरण सुरु गरेको छ।

वृद्धाश्रमलाई खाद्यान्न

६६औं स्थापना दिवसको अवसरमा तरुण दल सिन्धुपाल्चोकले सदरमुकामस्थित चौतारा वृद्धाश्रम सेवा समितिमा आश्रित वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको छ।

वृद्धाश्रम निर्माणका लागि छ करोडको जग्गादान

काठमाडौँ महानगरपालिका–४ धूम्रबाराहीमा वृद्धाश्रम निर्माणका लागि छ करोड रुपैयाँ मूल्य बराबरको १२ आना दुई पैसा दुई दाम जग्गादान गरिएको छ। लायन्स क्लब अफ काठमाडौँ धूम्रबाराहीले निर्माण गर्न लागेको लायन वृद्धाश्रम भवन निर्माणका लागि स्थानीयवासी बलरामप्रसाद चापागाईँले जग्गादान गरेका हुन्।

वानप्रस्थाश्रमको विकल्प वृद्धाश्रम

समाजमा धेरै धार्मिक विकृतिहरु छन्। जुन अत्यन्तै गहिरोसँग गढेर बसेका छन्। यस्ता विकृतिले समाजलाई भित्रभित्रै धमिराले काठ खाएजसरी खाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्