एकैघरका सहोदर दाजुभाइ मन्त्री बन्ने अनौठो संयोग!
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलका स्थायी बासिन्दा हमालका दाजुभाइ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखी सक्रिय व्यक्ति हुन्।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलका स्थायी बासिन्दा हमालका दाजुभाइ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखी सक्रिय व्यक्ति हुन्।
नेपालका सरोकारवालाहरूको उपस्थितिमा महावाणिज्यदूत नितेश कुमारले मंगलाबार बालिकालाई बुवाको जिम्मा लगाए। कुनै चेली पनि यसरी हराउने अवस्था नहराउने वतावरण बनाउन र हराइहाले सकुशल उद्धार गरी परिवारसँग पुनर्मिलन गराउन सबैको सहकार्य आवश्यक रहेको महावाणिज्य दूतावासका अधिकारीहरूले प्रतिक्रिया दिए।
मन्दिर छेउको खाली जमिनमा मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो।
आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका हुन्।
सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन विष्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्।
विराटनगर १ बाट मिना पोखरेल, असिम ढुंगेल र रोशन भट्टराई, वडा नम्बर २ बाट महिला कोटाकी अञ्जुरिजाल बञ्जरा मात्रै निर्वाचित भएकी छिन्
पोखरा महानगर खेलकुद विकास समितिले पहिलो खेलकुद प्रतियोगिताको रुपमा सडक दौड आयोजना गर्ने तयारी गरेको छ ।
काठमाडाैं महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ।
आफ्नै निर्णय विपरीत धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाले आइतबार (असोज १० ) गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडा समेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने भएको छ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माण सुरु भएको आठ वर्ष बित्दासमेत अझै सम्पन्न हुन सकेको छैन। बारम्बार अवरोधका कारण आयोजनाको निर्माण कार्य कहिले सम्पन्न हुने भन्ने अनिश्चित छ।
बाँकेमा बढेको कोरोना भाइरस(कोभि-१९)नियन्त्रणमा आउनै सकेको छैन। संक्रमण नियन्त्रणमा नआउँदा दिनहुँ मृत्युदर बढ्दै गएको छ।
काठमाडौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ।
विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
अधिकांश वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु तत्काल विद्यालय खोल्ने प्रस्तावको विपक्षमा उभिएपछि बैठकले दशैं तिहारको बिदा पछिमात्र विद्यालय सञ्चालनको निर्णय गरेको हो।