१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य

नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन्।

आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि सभापति शाक्यले काठमाडौं महानगरमा छरिरहेको काँग्रेसलाई एकत्रित गर्ने लक्ष्य रहेको बताए। उनले अबको चुनावमा काँग्रेसलाई ३२ सै वडामा जिताउने आफ्नो लक्ष्य रहेको पनि बताए।

उनले नेपालको पूर्वदेखि पश्चिमसम्मका जनताले आफूलाई चुनेकोमा खुसी व्यक्त गरे।

प्रकाशित: १८ आश्विन २०७८ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App