२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सुन्तलामा औंसाः प्लाष्टिकमा गुम्साएर किरा मार्दैछन् स्याङजाका किसान

स्याङ्जाको सुन्तला बगंैचामा छिर्ने जो कोहीले यो बेला प्लाष्टिकमा पोको पारेर राखेको सुन्तलाका दाना देख्न पाउँछन्। सुन्तला दानालाई प्लाटिकको थैलोमा पोको पारेको देख्दा जो कोहीलाई अचम्म पनि लाग्ला। औंसा किराको प्रकोपले अहिले स्याङजाका सुन्तला किसान आत्तिएका छन। त्यही किरा नियन्त्रण गर्ने प्रयास स्वरुप किसानले सुन्तलाका दाना नै प्लाष्टिकमा पोको पारेर गुम्साएर किरा मार्ने प्रयास थालेका छन्।

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकिएको छ।

महानगरद्वारा पूर्वकुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता

मेयर शाक्यले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमद्वारा आयोजित कार्यक्रमा निवर्तमान कुमारी मतिना शाक्य, गणेश संवेग शाक्य र भैरव रुजन शाक्यलाई श्रीपद भत्तासहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

एएफसी कप छनोट: मच्छिन्द्रको सम्भावना बलियो

सुनिल बलले इन्जुरी समयमा फ्रिककमा गरेको आकर्षक गोलमा मनाङ मर्स्याङदीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थनमा फर्कदै एएफसी कप छनोट खेल्ने सम्भावना प्रबल पारेको छ।

काठमाडौं सुनचाँदी संघको करसम्बन्धी अन्तरक्रिया

काठमाडौं सुनचाँदी व्यवसायी संघले नेपाल सरकारले करमा संशोधन गरेको विषयमा शनिबार आयकर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिकाले गर्‍यो शैक्षिक पाश्र्वचित्र निर्माण

पाश्वचित्र निर्माण तथा नगर शिक्षा मस्यौदा निर्माण कायदलका संयोजक भिमबहादुर धरालाले १३ क्षेत्र र १४ उप क्षेत्र रहेको मस्यौदा निर्माण गरिएको र यसमा लामो समय सम्म डोल्पामा रहेर शिक्षा क्षेत्रमा कार्यरत विभिन्न विद्यालयमा प्रधानाध्यापको जिम्मेवारी समालेका दिग्गज व्यक्तित्वहरुको रायसुझाव अनुभव समेटर मस्यौदा तयारीको अन्तिम चरणमा रहेको बताए।

मेहनत गरे नेपालमै सुन फल्छ

खाडीको रापमा झण्डै एक दशक सेकिएपछि मनमा पलाएको भावनालाई सवारीमा कोरेको श्रेष्ठले बताए। ‘नेपालमा बस्दा अल्छी गरिन्थ्यो, अनि पैसा हुँदैन्थ्यो,’ उनले भने, ‘खाडीको दुःखले स्वदेशको महत्व सम्झायो।’

एभरेस्ट बैंकको सभा

सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, वार्षिक प्रतिवेदनलगायत पारित गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

भुरुङखेल महोत्सव सम्पन्न

काठमाडौं महानगरपालिकाको सहयोगमा स्थानीय उद्यमी प्रवर्द्धन भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रममा महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीका साथमा वडा १८ का अध्यक्ष न्हुछेकाजी महर्जन, सदस्य शोभा महर्जन,हेमज्योति शाक्यलगायत स्थानीयहरूको सहभागिता थियो।

सुन्तलाबाट लखपति बन्दै स्याङ्जाका किसान

स्याङजाका धेरै किसानले सुन्तलाबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्छन। वर्षमा १० लाख रुपैयाँ नाफा कमाउने किसान धेरै नै छन्। एकलाखदेखि ३२ लाख रुपैयाँ वर्षमा सुन्तलाबाट नाफा मात्र गर्ने किसान स्याङजामा छन्।

एक हजारले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला ९३ हजार मा कारोबार भएको थियो।

ऐतिहासिक सम्पदाको पुनःनिर्माण कामपाको मुख्य दायित्वः मन्त्री श्रेष्ठ

उनले कर्मचारी र जनप्रतिनिधिलाई अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी उदाहरणीय काम गर्न आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्