१४ असार २०८१ शुक्रबार
image/svg+xml

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु आर्थिक वर्षको वैशाखसम्ममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुने बताएकी छिन्।

रविनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ

गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ।

२०८४ अघि नै समाजवादी मोर्चा बन्छ

भौतिक संरचनामा केही परिवर्तन त भएको छ तर जनताको अपेक्षा, चाहना र आर्थिक जीवन पद्धतिमा खास परिवर्तन हुन सकेको छैन। त्यसले जनतालाई ठूलो बेचैनी बढिरहेको मैले देखेको छु।

रेडियन्ट पब्लिक दोहोरो उपाधिनजिक

आयोजक रेडियन्ट पब्लिक नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ।

२०८४ अघि नै समाजवादी मोर्चा बन्छ:नेत्रविक्रम चन्द ‘विप्लव’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्। शसस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहालका विश्वसापात्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी सरकार र माओवादीबीच २०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछि भने नेत्तृत्वसँग असन्तुष्ट रहे।

मध्यावधितर्फ सङ्केत गर्दै रविले भने, ‘मिसन ८४ को नारा फेरिन सक्छ, स्टाइन्ड बाइ रहनु’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि निर्वाचनतर्फ सङ्केत गर्दै ‘मिसन ८४’को नारा फेरिन सक्ने बताएका छन्।

वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौंः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताएका छन्।

सूचना प्रविधि निर्यात गरी व्यापार घाटा कम गर्ने अवसर

सरकारले स्वदेशी उत्पादनलाई विदेशमा पर्याप्त मात्रामा निर्यात तथा बजारीकरण गर्न नसकिरहेको परिप्रेक्ष्यमा विदेशी मुद्रा आर्जन गर्ने सम्भावनायुक्त नयाँ क्षेत्रको रूपमा सूचना र डिजिटल प्रविधि सेवाको निर्यात नयाँ क्षेत्रको रूपमा उदाएको छ।

रामीडाँडा भूकम्प असर: त्रिपालमुनि एक हजार ७६ सुत्केरी!

गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्पबाट घर भत्किँदा सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।

मुस्ताङ बौद्ध विद्यालय: तीन सय जनालाई खाना पकाउने स्टिम प्रविधि

मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे झिलिङस्थित नालन्दा बौद्ध विद्यालयमा दाउरा प्रयोग गरी बाफ प्रविधिबाट खाना पकाउने गरिएको छ।

‘लोकतन्त्रमा लोकतन्त्रविरुद्ध पनि प्रश्न गर्न पाइन्छ’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्