१२ आश्विन २०८१ शनिबार
image/svg+xml

लामिछानेको लोकप्रियता बढ्योः चितवन २ मा कांग्रेस–एमाले पहिलाभन्दा खुम्चिए

प्रतिनिधिसभा सदस्यका लागि चितवन २ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए।

चितवन २: फेल खायो प्रमुख राजनितिक दलको अनुमान र विश्लेषण

प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचन भएको चितवन क्षेत्र नम्बर २मा निर्वाचन हुनु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी हुने अधिकांशको अनुमान थियो। मात्र मंसिर ४ गतेको निर्वाचनको भन्दा मत कति अन्तर हुन्छ भन्नेमा नै यहाँ बहस हुन्थ्यो।

चितवन २ मा मतगणना शुरु

चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना शुरु भएको छ।आज ढिलो गरेर सुरु भएको सर्वदलिय बैठकबाट दिउँसो १ बजे देखि मतगणना हुने सहमती भए पनि केही वरे अघि देखि मतगणना शुरु भएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिएका छन्।मतगणना इच्छाकामना १ र ३ बाट शुरु गरिएको छ।

बारा २ को मतगणना ११ बजे देखि हुने

बारा क्षेत्र नम्बर २ को मतगणना विहान ११ बजे देखि शुरु हुने भएको छ । विहान ८ बजे देखि बसेको सर्वदलीय बैठकपछि विहान ११ बजे देखि मतगणना हुने सहमती भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन ।

बारा ,चितवन र तनहुँमा आज उपनिर्वाचन

प्रतिनिधिसभा सदस्यका लागि आइतबार विभिन्न तीन जिल्लाका तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि आवश्यक सबै तयारी मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

चितवन २ मा उपनिर्वाचनको तयारी पुरा, मतगणना स्थलमा सिसी क्यामरासहित तारजाली जडान

वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी पुरा भएको छ। निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री सहित मतदान केन्द्र तयार भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

‘आचारसंहिता नमान्नेलाई नियन्त्रणमा लिनू’

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु भइसकेकाले आचारसंहिता कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवाला निकाय र अधिकारीलाई निर्देशन दिएको छ।

चितवन २ र तनहुँ १ को उपनिर्वाचनका कांग्रेस उम्मेदवारकाे नाम टुङ्गियो

नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्