११ पुस २०८२ शुक्रबार
image/svg+xml

७० बाट ४० प्रतिशतसम्म झर्‍यो रास्वपा, बालेन अझै मानेनन्

‘जुन किसिमको प्रयास भइरहेको छ। त्यसले काम गरे सम्भवतः आजै लिखित सहमति पनि जुट्न सक्छ,’ स्रोतले भन्यो,‘भोलि(शनिवार) सहमतिको घोषणा गर्ने गरी वातावरण बन्ने अवस्था पनि छ।’

चुनाव बहिष्कार गर्ने सूचनासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइँदै

नागरिक बचाउ दलका केन्द्रीय अध्यक्ष माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको कल्पितले बताए ।

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरेको छ।

शीर्ष नेतासँग सञ्चारमन्त्रीको भेटवार्ता, निष्पक्ष निर्वाचनमा जोड

मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अलग–अलग भेट गरी समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनबारे छलफल गरेका हुन्।

रेसम–रञ्जिता राजनीतिक मिलापः शनिवार पार्टी एकता

तीन महिनापछि अहिले आएर पुनः दुवै दल एक ठाउँमा आउने भएका छन्। दुवै दलबिच शनिबार एकता तय भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिताले जानकारी दिइन्।

शीर्ष नेतासँगको भेटमा व्यस्त सञ्चारमन्त्री, ओली भेट्न गुण्डु पुगे

निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ ।

बिपिएल आजदेखि, सन्दीप सम्मलित राजशाही वारियर्स खेल्दै

बिपिएलको उद्घाटन खेलमा नेपालका स्टार खेलाडी सन्दीप लामिछाने रहेको राजशाही वारियर्स र सिल्हेट टाइटान्सबीच प्रतिस्पर्धा हुँदैछ।

प्रचण्ड र मन्त्री खरेलबिच भेटवार्ता

निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ।

देश थप ठूलो संकटतर्फ गइरहेको एमाले नेता बास्कोटाको चेतावनी

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले देशको राजनीतिक जटिलता झन् पेचिलो बन्दै गएको बताएका छन्।

बाँदर धपाउन दिक्तेल रुपाकोटको नयाँ कायदा

खोटाङ सदरमुकामको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउने नयाँ कायदा फुराएको छ।

क्याम्बोडिया-थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा

क्याम्बोडियाले शुक्रबार थाइल्यान्डमाथि विवादित सीमा क्षेत्रमा आक्रमण तीव्र बनाएको आरोप लगाएको छ।

कास्कीमा १७ हजार बढी मतदाता थपिए

जिल्लामा निर्वाचनका लागि १५३ मतदानस्थल तय भइसकेका जानकारी दिँदै सूचना अधिकारी न्यौपानेले यसअघिको निर्वाचनमा १५० निर्वाचनस्थल रहेका बताए।

दाेस्रो हप्तामा ‘झरीपछिको इन्द्रेणी’, रोजमानको स्वरमा ‘धन्यधन्य लोकेश्वर’ सार्वजनिक

गत पुस ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ आजबाट दाेस्रो हप्तामा प्रवेश गरेको छ।

मितेरी पुल तयार, रसुवा नाका खुल्दै

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मी निरौलाले पनि पुल तयार भएर नेपाललाई पत्राचार गरेको जानकारी आएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्