राष्ट्रिय पुनर्जागरणको प्रस्ताव: संवर्धनवाद
नेपालको गौरवशाली इतिहास जनकपुरको चर्चा नगरी पूरा हुँदैन। मिथिलाको राजधानी जनकपुर राजा जनक र देवी सीताको जन्मभूमि हो।
नेपालको गौरवशाली इतिहास जनकपुरको चर्चा नगरी पूरा हुँदैन। मिथिलाको राजधानी जनकपुर राजा जनक र देवी सीताको जन्मभूमि हो।
शुक्रबार साझ सार्वजनिक गरिएको समर्थन पत्रमा विष्टले न्यौपानेलाई समर्थन गर्नुको मुख्य उद्देश्य कालीकोट जिल्लाका जनताको दीर्घकालीन हित, समावेशी विकास, सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि वैकल्पिक इमानदार र परिणाममुखी राजनीतिक अभ्यास अपरिहार्य भएको स्वीकार गर्दै, दुवै पक्ष आपसी सम्मान, सहकार्य र सहमतिका आधारमा अघि बढ्न प्रतिबद्ध भएका जनाएका छन्।
सहपाठी बालबालिकाबिच आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन्। पाठ्यक्रममा आधारित तीन महिना तालिम दिएपछि बाँकी नौ महिना विद्यार्थीलाई समूहगत रूपमा निरोगात्मक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ।
गीतको पृष्ठभूमि पछिल्लो जेन-जी आन्दोलन हो। त्यसबेला नेपाल प्रहरीले कठिन परिस्थितिको सामना गरेको थियो।
कार चालकले नियन्त्रण गुमाइ कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा कालिका गणबाट गोताखोर सहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो।
मिल्सबेरीले शुक्रबार नवौं काष्ठमण्डप अन्तर ‘ए’ लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
जग्गादाता गिरी र उनकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ। जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उनले बताए। राखु भगवती प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुँदै आएको छ।
विभागले नियमित रूपमा पछिल्ला दिनमा खाना पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय तथा पसलको अनुगमन गरिरहेको छ। यसै क्रममा विभागले अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले साहित्यकार डा. मुकुन्द वाग्ले ‘पथिक’लाई सम्मान गरेकाे छ।
सदरमुकाम खलंगामै रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ। यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो। अहिले प्रहरी टोली पनि कारागार सुरक्षार्थ खटिएको छ।
मनमा कहिलेकाहीं अन्योल छाउँछ, उत्तर नपाएर। समाज प्रश्नले बनेको हो कि उत्तरले?
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ। आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ।
देश सङ्घीय प्रणालीमा प्रवेश गरेपछि भोजपुरमा राष्ट्रियस्तरको रङ्गशाला निर्माणले खेल क्षेत्रलाई नयाँ गति दिएको छ।
निर्वाचनले देशको राजनीतिक परिदृश्यलाई नाटकीय रूपमा परिवर्तन गरेको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ।