३ असार २०८१ सोमबार
image/svg+xml

जिल्ला नेतृत्व चुन्दै अनेरास्ववियु

उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य रामबहादुर रानामगर, प्रदेश कमिटी सदस्य गणेशप्रसाद बराल, जिल्ला कमिटी सदस्य महेश बस्नेत, अनेरास्ववियु स्थायी कमिटी सदस्य रवीन्द्र सुवेदीलगायतले शुभकामना व्यक्त गरे।

अखिल शुभकामना साँझ हुँदै

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ।

निबन्ध लेखनमा संकल्प पहिलो

काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगतामा प्रथम भएका छन्। ‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन – समस्या र समाधान’ विषयक निबन्ध प्रतियोगितामा कोइराला देश÷विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो भएका हुन्।

अनेरास्ववियु (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा तिवारी

नवनिर्वाचित अध्यक्ष तिवारीले मुलुकको शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि बिद्यार्थी संगठनको जिल्ला नेतृत्वको पदीय हैसियतमा काम गर्ने प्रतिबद्धता जनाए।

अध्याँरो सुरुङमा छिर्दैनौँ

एमालेका अध्यक्ष केपी ओलीको नाम नलिई अध्याँरो सुरुङमा नछिर्ने उनको भनाइ छ। एमालेको विवाद मिलाउने कसरत भैरहेका बेला वरिष्ठ नेता नेपालको अभिव्यक्ति आएको हो ।

वैकल्पिक शिक्षाको लागि एक परिवार एक कम्प्युटर निःशुल्क देऊ : अनेरास्ववियु

कोरोना महामारीको दोस्रो लहर नेपालमा पनि उच्च बन्दै गएको छ। यस अवस्थालाई मनन गर्दै अब विद्यालय तहको शिक्षा अनलाइनमै लामो समय जाने विषयको चौतर्फी उठान भइरहेको अवस्थामा नेकपा एमाले निकट अनेरास्ववियु विद्यार्थी संगठनले विद्यार्थीको पठनपाठन अघि बढाउन एक परिवार एक कम्प्युटरको निःशुल्क व्यवस्थाको माग सरकारसँग गरेको छ ।

फागुन १४ मा स्ववियु निर्वाचन नहुने

त्रिभुवन विश्वविद्यालयले निर्णय गरेअनुसार फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ।

स्ववियु निर्वाचन अन्योलमा

पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ।

अनेरास्ववियुका संयोजक र सह संयोजकद्वारा पदभार ग्रहण, बिद्यार्थी मोर्चाको एकता भदौभित्रै

नेपाल कम्युनिस्ट पार्टीका नेता हितमान शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन्।

त्रिविसेवा पदाधिकारीलाई कारबाहीको माग

त्रिवि सेवा आयोग पदाधिकारीले आफन्तलाई पास गराउन परीक्षार्थीका प्राप्तांकमा पाँच पटकसम्म केरमेट गरी नतिजा फेरबदल गरेको तथा फेल भएका परीक्षार्थीलाई ३० अंकसम्म थपेर मेरिटमा पारिएको तथा मेरिटमा परेका परीक्षार्थीको नम्बर घटाएर फेल गराइएका छन्।

कक्षा ११ र १२ मा बढाइएको शुल्क खारेज गर्न अनेरास्ववियुको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।

प्रचण्डको आदेश मान्थे तर अन्याय भयो : रञ्जित तामाङ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रञ्जित तामाङले पार्टीले आफुलाई अन्याय गरेको गुनासो गरेका छन्।

पार्टीले अन्याय गर्‍यो तर जिम्मेवारी छोड्दिनः रन्जित तामाङ

बुधबार बिहान गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा तामाङले सो घोषणा गरेका हुन।

युवा / विद्यार्थी संगठनका नेता भन्छन् –'संगठन मृत भयो, हामी बेरोजगार भयौं'

संगठनहरूको एकता नहुँदा नियमित काममा त असर परेको छ नै एक वर्षदेखि संगठनले गर्नुपर्ने काम पनि ठप्प जस्तै छ।

सत्तारुढ विद्यार्थीले शिक्षामन्त्रीलाई बुझाए ज्ञापनपत्र

सत्तारुढ दल निकट दुई विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएका छन्। सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्