२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो।

आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्टको अवार्ड क्यानलाई

नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सन् २०२३ को आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्टको अवार्ड प्रदान गरिएको छ।

एसिसि मेन्स प्रिमियर कप भोलिदेखि, नेपाल र मलेसिया भिड्दै

नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र मलेसियाबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

एसिसि मेन्स प्रिमियर कपका लागि नेपाली टिमको घोषणा, को-को अटाए?

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसि मेन्स प्रिमियर कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ।

आयरल्यान्ड र भारतमा हुने मैत्रीपूर्ण खेलका लागि रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेपालले आयरल्यान्डसँग आठ खेल खेल्ने

नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ टोलीसँग ट्वान्टी–२० र एकदिवसीय शृंखलामा गरेर कुल आठ खेल खेल्ने भएको छ।

हङकङमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

मार्च ९ तारिख अर्थात् २६ फागुनबाट सुरु हुने खेलका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल भोलि नामिबियासँग भिड्ने

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आफ्नो पहिलो खेलमा भोलि नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

क्यानद्वारा जाजरकोट भूकम्पपीडितका लागि २० लाख जम्मा

नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भुकम्पपीडितका लागि सहयोगार्थ २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको छ।

सबै क्रिकेट प्रतियोगिताबाट सन्दीप निलम्बित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई सबै क्रिकेट प्रतियोगिताबाट निलम्बन गरेको छ।

क्यानले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै

त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।

क्यानले हङकङ सिरिजका लागि घोषणा गर्‍यो टोली, बन्द प्रशिक्षण आजबाट

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देशिय टी ट्वान्टी सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्