विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो।
नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सन् २०२३ को आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्टको अवार्ड प्रदान गरिएको छ।
नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र मलेसियाबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसि मेन्स प्रिमियर कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ।
क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ टोलीसँग ट्वान्टी–२० र एकदिवसीय शृंखलामा गरेर कुल आठ खेल खेल्ने भएको छ।
मार्च ९ तारिख अर्थात् २६ फागुनबाट सुरु हुने खेलका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आफ्नो पहिलो खेलमा भोलि नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भुकम्पपीडितका लागि सहयोगार्थ २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको छ।
नेपालले भारतसँग मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ।
नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई सबै क्रिकेट प्रतियोगिताबाट निलम्बन गरेको छ।
क्यानको सोमवार बसेको बैठकले ढुङ्गानालाई महाप्रवन्धकमा नियुक्त गरेको हो।
त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देशिय टी ट्वान्टी सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ।