२३ आश्विन २०८१ बुधबार
image/svg+xml

महिला क्रिकेट टोलीले चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले हङकङमा आयोजना हुने चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

टी–२० विश्वकपमा छनोट हुने टिमलाई क्यानले ५० लाख रुपैयाँ दिने

नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

क्यान अध्यक्षमा चन्द निर्विरोध,पारस सचिवमा निर्वाचित

कार्यवाहक पूर्वसचिव प्रशान्तविक्रम मल्ललाई हराउँदै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचत भएका छन्।

क्यानको अध्यक्षमा चन्द निर्विरोध, थप दुई पदाधिकारी पनि निर्विरोध निर्वाचित

नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।

क्यान निर्वाचन आज, पूर्व कप्तान पारस सचिवमा लड्दै

नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ नेतृत्त्वका लागि आज निर्वाचन हुँदैछ। शुक्रवार साधरण सभा तथा बन्द सत्र सकिए पछि आज नयाँ नेतृत्त्वका लागि निर्वाचन हुन लागेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ।

एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक

आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ।

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन्।

आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि २४ खेलाडी छनोट गरेको छ।

नाम परिवर्तनको निर्णयबाट पछि हट्यो क्यान

स्थानीयवासीको चर्को विरोधसँगै नेपाल क्रिकेट संघ (क्यान) मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ।

क्रिकेटमा बढ्दो आकर्षणः छैन पूर्वाधार

क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ।

सेभेन–थ्रीसँगको सम्झौता रद्द गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगीताको मुख्य साझेदार भारतको सेभेन–थ्री स्टाट्र्स प्रालिसँगको संझौता रद्द गर्ने निर्णय गरेको छ।

लिटल फ्लावर प्रिमियर लिगको तयारी पूरा

धनगढीमा शनिबारबाट सञ्चालन हुने विद्यालयस्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को तयारी पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्