७ आश्विन २०८१ सोमबार
image/svg+xml

चितवन राइनोजको पहिलो जित, धनगढी ब्लुज ६७ रनमा अलआउट

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

पोखरा प्रिमियर लिगः धनगढी र चितवन तथा विराटनगर र बुटवल भिड्दै

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) मा बुधवार (आज) दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो खेलमा बिहान ९ बजे दिपेन्द्रसिंह ऐरीको धनगढी ब्लुज र पारस खड्काको चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

पोखरा विश्वविद्यालय प्रदेश १ मा

पोखरा विश्वविद्यालय अब प्रदेश १ मा समेत सञ्चालन हुने भएको छ। विश्वविद्यालयको कार्यकारी परिषदले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई संयुक्त आंगिक कलेज स्थापनाको लागि स्विकृती दिएको छ।

विराटनगर टाइटन्सद्वारा काठमाडौं राेयल्समामु १५० रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ।

आज काठमाडौं र बिराटनगर तथा पोखरा र चितवनबीच प्रतिस्पर्धा

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आज दुर्इ वटा खेल हुँदैछन्।

बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित, पोखरा पल्टन ३३ रनले पराजित

बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडेको हो।

विराटनगर टाइटन्सको लगातार दोस्रो हार, धनगढी ब्लुज ७८ रनले विजयी

विराटनगर टाइटन्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। विराटनगर पहिलो खेलमा पोखरा पल्टनसँग पराजित भएको थियो।

काठमाडौं–पोखराको जहाज भाडा १५ सय

बसको सुविधाअनुसार काठमाडौंबाट पोखरा पुग्न सात सयदेखि दुई हजार रुपैयाँसम्म भाडा लाग्छ। तर, हवाईजहाजको भाडादर १५ सय रुपैयाँ भएको छ।

काठमाडौं रोयल्सको विजयी सुरुवात, धनगढी ब्लुज १७ रनले पराजित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

बुटवलसामु चितवन निरीह, ६५ रनमा अलआउट, सोमपालको उत्कृष्ट प्रदर्शन

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ।

बुटवल ब्लास्टर्सद्वारा चितवन राइनोजसामु १ सय ३६ रनको लक्ष्य प्रस्तुत

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई जितका लागि १ सय ३६ रनको लक्ष्य दिएको छ।

पोखरा प्रिमियर लिगः टस जितेर चितवन राइनोज बलिङ गर्दै

पोखरा प्रिमियर लिग (पिपिएल)को आज हुने पहिलो खेलमा चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुँदैछ।

आज चितवन राहिनोज र बुटवल ब्लास्टर्स तथा काठमाडौं रोयल्स र धनगढी ब्लूजबीच प्रतिस्पर्धा

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आज दुर्य वटा खेल हुने भएका छन् ।

पोखरा प्रिमियर लिगः घरेलु टोलीको विजयी सुरुवात, विराटनगर ५८ रनले पराजित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्