७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आज काठमाडौं र बिराटनगर तथा पोखरा र चितवनबीच प्रतिस्पर्धा

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आज दुर्इ वटा खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा काठमाडौं रोयल्सले बिराटनगर टाइटान्ससँग खेल्ने छ भने दोस्रो खेलमा पोखरा पल्टनले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने छ। आज हुने पहिलो खेल बिहान ९ बजेबाट हुने छ भने दोस्रो खेल दिउसो १ बजेबाट हुने छ।

काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रिने छ विराटनगर टाइटन्स सन्दीप लामिछानेको कम्पानीमा प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: १२ कार्तिक २०७५ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App