१९ आश्विन २०८१ शनिबार
image/svg+xml

‘गोल्ड मेडलिस्ट’को अबको यात्रा अमेरिका कि अस्ट्रेलिया !

‘विद्यावारिधि गर्न म अमेरिका जाने तयारीमा जुटेको छु। त्यहाँ अवसर पनि राम्रो छ। हेरौं के हुन्छ,’ उनले भने।

दीक्षान्त समारोहमा धेरै विद्यार्थी उपस्थित गराएर त्रिविले बनायो विश्व कीर्तिमान

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा भौतिक उपस्थितमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ।

त्रिभुवन विश्वविद्यालयबाट १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्।

एघारौँ राष्ट्रिय ‘एस्ट्रोनोमी ओलम्पियाड’ को आवेदन खुला

सन् २०२४ मा सञ्चालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

त्रिविको ४९ औँ दीक्षान्त समारोह आज, १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुने

दशरथ रङ्गशालामा हुने दिक्षान्त समारोहमा १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुनेछन्।

निजी विद्यालय पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक बनाउन प्रस्ताव

निजी लगानीका विद्यालयहरू पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रूपमा बुझ्नुपर्नेसहितको विद्यालय शिक्षा ऐन संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ।

'निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजाने प्रावधान कताबाट घुस्यो पत्तै भएन'

निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा निजी र सार्वजनिक दुवै खाले स्कुलका शिक्षकहरूले कक्षाकोठा बालबालिकाको सिकाइ स्तरलाई थप स्तरीय बनाउन लागि पर्ने बताएका हुन् ।

गेटवे एकेडेमी र न्यु स्टार पोल फाइनलमा

गेटवे एकेडेमी र न्यु स्टार पाले शुक्रबार १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

गेटामा सत्याग्रह बस्न डा केसीलाई स्थानीयको अवरोध, धनगढीको धर्मशालामा बस्ने तयारी

स्थानीय बासिन्दाको गेटा विश्वविद्यालय हुनुपर्ने माग रहेकोमा डा केसीले स्वास्थ्य प्रतिष्ठान सञ्चालन हुनुपर्ने भनेका कारण उनलाई अनसन बस्न नदिइएको हो।

प्राज्ञिक अवसानको बाटोमा त्रिवि

मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि) उच्च शिक्षाका लागि नेपालको पहिलो शैक्षिक संस्था हो। छ दशकभन्दा लामो इतिहास बोकेको यस विश्वविद्यालयबाट लाखौँ विद्यार्थीले आफ्नो सुनौलो भविष्य कोरिसकेका छन्।

विद्यालयको बाँझो जमिनमा हराभरा तोरी

चितवनको भरतपुर महानगरपालिका १९ स्थित शारदा माध्यमिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ।

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्