९ आश्विन २०८१ बुधबार
image/svg+xml

बाइडेन विजयी भएको कुरा अस्वीकार गरिरहेका ट्रम्पले भनेः फेरि सन् २०२४ को चुनावमा उठ्छु

हालै सम्पन्न राष्ट्रपति चुनाव जो बाइडेनले जितेको अस्वीकार गरिरहेका डोनाल्ड ट्रम्पले अब अर्काे पटक हुने निर्वाचनमा पनि आफू नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्।

चुनावको नतिजाबारे के भनिन् ट्रम्पकी श्रीमतीले ?

डोनाल्ड ट्रमले अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गरिरहेको समय उनकी श्रीमती मेलानिया ट्रम्पले मुख खोलेकी छन्। ट्रम्पलाई मेलानियाले नतिजा स्वीकार गर्न भनिरहेको समाचार आइरहेको समयमा उनले त्यसलाई खारेज गरिदिएकी छन्।

बाइडेन विजयको अर्थ

अहिलेको निर्वाचनमा अनुदारवादी खेमाको प्रतिनिधित्व गर्ने ट्रम्पको मत घटेको रूपमा बुझ्न हुँदैन। त्यसैले पनि दि इकोनोमिस्टले भनेझैँ ‘ट्रम्पले निर्वाचन हारे पनि अमेरिकामा ट्रम्पिज्म लामो समयसम्मै रहन सक्छ।’

राष्ट्रपतिमा विजयी भएपछि बाइडेनले के-के भने पहिलो सम्बोधनमा? (भिडियो)

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको राष्ट्रपति चुनाव जितेपछि जो बाइडेनले नेपाली समयअनुसार आइतबार बिहान देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन्।

अमेरिकी चुनावः बाइडेनको जितमा लुकेको वास्तविकता

लगातार ३७ बर्ष सिनेटर रहेर सन् २००९ देखि सन् २०१६ सम्म बाराक ओबामाको उपराष्ट्रपति रहेका जो बाईडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन्।

कमला ह्यारिसः पहिलो महिला तथा आप्रवासी उपराष्ट्रपति

अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन्। राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएपछि उनको विभिन्न नयाँ रेकर्ड कायम गरेकी छिन।

बाइडेन बने अमेरिकाको राष्ट्रपति

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। रिपव्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन निर्वाचित भएका हन्।

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज

अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।

ट्रम्पकाे प्रत्यक्ष प्रसारण बीचमै रोकियाे

अमेरिकाका केही ठुला टिभी च्यानलले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बीचमै रोकिदिएका छन्।

समाचार सत्य हुन् भने राष्ट्रपति भण्डारीको भूमिका गलत छ : भीम रावल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको आन्तरिक समस्यामा सक्रिय बनेको समाचार आइरहेको भन्दै आपत्ति प्रकट गरेका छन्।

अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने, बाइडेन जितनजिक

अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन्।

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

अमेरिकामा बाइडेन जित नजिक, अन्तिम नतिजा आउन अझै समय लाग्ने

अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन्। अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाउँदै राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लगेका छन्।

राष्ट्रपति ट्रम्पको चुनावी अभियानद्वारा तीन राज्यमा मतगणना रोक्न उजूरी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ।

जो बाइडेन भन्छन् : सत्ता जनताले सुम्पने कुरा हो

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले आफु सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन्। जितको नजिक पुगेका उनले आफुलाई भोट दिनेको मात्र नभएर सबैको राष्ट्रपति हुने बताएका हुन्। तर जोले आफ्नो जितको घोषणा भने गरेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्