९ आश्विन २०८१ बुधबार
image/svg+xml

मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ। चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ।

आज अमेरिकामा राष्ट्रपति निर्वाचनः ट्रम्प र बाइडेनबीच कसकाे पल्ला भारी ?

आज अर्थात नोभेम्बर ३ तारीक मंगलबार महाशक्ति सम्पन्न राष्ट्र अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ।

किन अचानक बन्द भयो राष्ट्रपति कार्यालयको ट्विटर?

राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीकाप्रसाद ढकालले बताएका छन्।

राष्ट्रपतिको पारिवारिक दसैं

राष्ट्रपतिको कार्यालय शीतलनिवासले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेको हो।

राष्ट्रपतिबाट टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन्।

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन्।

अमेरिकी राष्ट्रपति निर्वाचन कसरी हुन्छ ?

यसपाली अमेरिकी राजनीतिमा लोकतन्त्र खतरामा पर्ने संकेत भन्दैछन्। चुनावी अभियानमा क्रममा रिपव्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति संकेत गर्दै डेमोक्र्याट उम्मेदवारहरुले लोकतन्त्र बचाउनका लागि भन्दै अमेरिकी जनतालाई मतदानमा सक्रिय हुन आव्हान गरिरहेका छन।

माईतीघरमा प्रदर्शनकारीको प्रश्न : राष्ट्रपति किन मौन ?

बलात्कारका घटनाविरुद्ध स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका छन्। कालो कपडा लगाएका उनीहरुले राजधानीको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले बलात्कारबा घटना बढिरहँदा सरकार किन मौन रहेको भन्दै प्रश्नसमेत गरेका छन्। उनीहरुले बलात्कारीलाई फाँसीको सजायँ दिन माग गरे।

अमेरिकी राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता

कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन्।

अमेरिकी राष्ट्रपति चुनावको वहस : ‘सट-अप’ देखि ‘स्टप टकिङ’ सम्म

अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डोनाल्ड ट्रम्प र जो वाइडनबीच बुधबार पहिलो वहस भएको भएको छ। उनीहरुले फरक फरक स्वास्थ्य, न्याय, नस्लीय भेदभाव तथा अर्थव्यवस्था जस्ता मुद्दाबारे कुरा गरे भने एक अर्कामाथि तिखो प्रहार गरे।

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो

अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन्।

सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छन्।

अमेरिकी राष्ट्रपति चुनावमा एक लाख नेपाली भाषी मतदाता

अमेरिकी राष्ट्रपति निर्वाचनमा एक लाखभन्दा बढी नेपाली भाषी मतदाता सहभागी हुने देखिएको छ। पछिल्लो मतदाता नामावली सार्वजनिक हुँदा डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यरिटीले दिएको जानकारी अनुसार नेपाली मतदाता ५० हजार भन्दा बढी र नेपाली भाषी भुटानी ५० हजारको हाराहारीमा रहेको उल्लेख छ।

खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू : बाइडेन

राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको उनको आरोप छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्