२० असार २०८१ बिहीबार
image/svg+xml

अबकाे चाहना समुन्नत नेपाल र समृद्ध नेपाली : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको आवश्यकता मुलुकको अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाउनु रहेको बताएका छन्।

पोखरामा फेवा महोत्सवको तयारी, तीनलाख पाहुना भित्र्याउने लक्ष्य

नेपाली नयाँवर्षको अवसरमा आयोजना हुने फेवा नववर्ष महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने आयोजक होटल संघले बताएको छ। आन्तरिक, विदेशी र स्थानीय गरि महोत्सव अवधिमा तीनलाख पाहुना भित्र्याउने आयोजकको भनाई छ।

नयाँ वर्षमा 'अन्तु पर्यटन महोत्सव'

सूर्याेदय नगरपालिकाको पर्यटकीय अन्तुडाँडामा नयाँ वर्ष २०८१ अवसरमा महोत्सव आयोजना गरिने भएको छ।

इलाममा लेकाली सम्मानित

इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ।

घान्द्रुकमा पर्यटन महोत्सव, होटलमा ३० प्रतिशत छुट

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा चैत अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव आयोजना गरिने भएको छ।

'गाउँ आएको बाटो' बेइजिङ फिल्म फेस्टिभलमा छनोट

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण हुँदै

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२५ (निटफेस्ट)को तेस्रो संस्करण आयोजना हुने भएको छ।

२०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन्।

प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु

नारायणगढको नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ।

पहिचानका लागि ‘आदिवासी जनजाति महोत्सव’

चितवनमा मानिसको बसोबासको इतिहास त्यति लामो छैन। २०१४ सालको जनसंख्याअनुसार १६ हजार हाराहारीमा मात्र मानिस थिए।

पहिचान संकटमा परेपछि महोत्सव

नारायणी नदी किनारमा यही चैत ९ देखि १८ गतेसम्म ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ।

चैत १६ देखि पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव

नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।

मुन्धुमीस्थलको प्रचार गर्न ‘सेहोनाम्लाङ’ महोत्सव हुने

किरात धर्मशास्त्र मुन्धुममा आधारित ठाउँहरुको प्रचार गर्न जिल्लामा ‘सेहोनाम्लाङ’ साँस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।

सोल्टी काठमाडौँले आजदेखि अवध खाना महोत्सव गर्दै

पाक कलाको संसारमा पाहुनाहरूलाई स्वागत गर्दै द सोल्टी काठमाडौँले यही आजदेखि १० दिने अवध खाना महोत्सव सुरु गर्न लागेको छ।

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी’

कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’ को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्