१० मंसिर २०८१ सोमबार
image/svg+xml

रैथाने बाली खरिद गर्न सम्झौता

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ।

भूउपयोग क्षेत्र वर्गीकरणमा खेलाँची

विश्वभर सम्भावित खाद्यसंकट टार्न अनेकन प्रयास भइरहेको सन्दर्भमा हामीचाहिँ भएकै कृषि जग्गा पनि मास्न लागिरहेका छौँ। विषयलाई हल्का ढंगले लिँदै गएमा यसबाट आउने परिणाम निकै भयाबह हुने निश्चित छ।

पोखराको पृथ्वीचोकमा खाद्यको नयाँ बिक्रीकक्ष

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले पोखराको पृथ्वीचोकमा पनि बिक्री कक्ष सुरु गरेको छ। यसअघि कम्पनिले पोखराको विरौटाचोकस्थित प्रादेशिक कार्यालयमा मात्र बिक्री कक्ष राखेको थियो।

अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु

स्थानीय स्तरमा उत्पादित वस्तुबाट बनाइएको सातु विदेश निर्यात हुन थालेपछि उद्यमी र कृषक हर्षित छन्।

खाद्यपदार्थको विषादी परीक्षण गर्ने प्रस्ताव अघि बढ्यो

तरकारी लगायतका खाद्यपदार्थमा विषादीको मात्रा परीक्षण गर्ने निर्णयबाट पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले विषादी परीक्षण सम्बन्धी प्रस्ताव अघि बढाएको छ।

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

विश्व खाद्य कार्यक्रमले नेपाल-भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ।

ताप्लेजुङमा चामल उपभोग गर्ने उपभोक्ता बढे

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल उपभोग गर्ने उपभोक्ता बढेका छन्।

हिउँदे वर्षा नभएसंगै खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह

जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा शतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन्।

खाद्यान्नको भाउ अचाक्ली बढ्यो

भर्खर मंसिरमा धान भित्र्याएकाले चामलको मूल्य सस्तिनुपर्नेमा उल्टै भाउ बढेको छ। सबै प्रकारका चामलको मूल्य बढेको छ। मैदाको भाउ किलोमा करिब ३० रूपैयाँसम्म बढेको छ।

अवैध रुपमा ल्याइएका ६ लाखको सामग्री बरामद

चोरी तस्करी गरेर भारतबाट ल्याइएका लत्ताकपडा, खाद्यान्न लगायतका सामग्रीहरुले प्रहरीले बरामद गरेको छ।

सुर्खेतमा खाद्य गुणस्तरको मापदण्ड नपुगेकालाई कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १० वटा उद्योग, पसल र होटललाई शिलबन्दी, रोक्का, कारबाही गरेको छ।

सामान्य बाली असामान्य उपलब्धि

अचेल रैथाने कृषिबालीको माग बढ्न थालेको छ। प्रायः यस्तो बालीका बारेमा कमै जानकारी हुन्छ र माग पनि हुँदैन।

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्