लामिछानेले नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेको सर्वोच्चको ठहर
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता लिन प्रक्रिया नै पूरा नगरेको ठहर गरेको छ।
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता लिन प्रक्रिया नै पूरा नगरेको ठहर गरेको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा आजै फैसला सुनाउने सम्भावना छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ।
माघ ११ गते बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। त्यो दिन गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस सकिएको थिएन।
सरकारी वकिल र लामिछानेका कानुन व्यवसायीले भने लामिछानेले विदेशी नागरिकता त्यागेकाले उनी स्वतः नेपाली भएको जिकिर गरे।
गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्याेदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यले राखेका माग पूरा गर्ने बचन दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी भइरहेको मुद्दाको सुनुवाइ शुक्रबारलाई तोकिएको छ।
इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहेका छन्।
मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले फेसबूकमा स्टाटस लेख्दै भर्खर आएका राजनीतिक दलहरुले उत्साह र आशा जगाउन नसकेको बताएका छन्।
लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।
खतिवडाले संसद् बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए। उनले फरार रहेका मानिस संसद्मा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिए।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भारतबाट अवैध रुपमा आयात हुने पोल्ट्रिजन्य वस्तुलाई रोक्न निर्देशन दिए पनि कुखुराका चल्ला आउने क्रम रोकिएको छैन।
यस्तै उनले अपराधिक गतिविधिमा संलग्न पुराना फरार अपराधिलाई समात्ने मात्र नभई नयाँ अपराधिहरु फरार हुन नपाउने भन्ने कुराको हेक्का रहेको बताए।
उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे।