२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

३१ अंकले बढ्दा साढे ५ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक निप्से उच्च अंकले बढेको छ।आइतबार नेप्सेपरिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको छ। सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो।

नेप्से २६ अंकले घट्दा पनि सवा पाँच अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने नेप्सेपरिसूचक २६.३६ अंकले गिरावट आएको छ । सुरुवाती कारोबार हुँदा सामान्य अंकले बढेको नेप्सेपरिसूचक कारोबार बन्द हुने बेला तिव्र उतारचढाव हुदैँ उच्च अंकले घटेको हो।

सेयरबजारमा उछाल कायमै,आज ४५.९८ अंकले बढ्यो

गत साताभरिमा सम्रगमा १४१ अंकले बढेको नेप्सेपरिसूचक साताको तेस्रो कारोबार दिन पनि उच्च अंकले बढ्ने क्रम रोकिएको छैन।

सेयरबजारमा आएको उछालको वेग रोकियो,१५ अंकले करेक्सन

साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको नेप्सेपरिसूचक आज सोमबार निरन्तरता कायम रहन सकेन।

सेयरबजार निरन्तर ओरालोतर्फ

यो साताको आइतबारदेखि आरोलो लाग्न थालेको सेयरबजार तीन दिन निरन्तर उच्च अंकले गिरावट हुँदै आइरहेको छ।

नेप्से उतारचढावपूर्ण, ७ अर्बको कारोबार

साताको तेस्रो दिन मंगलबार नेप्सेपरिसूचक निकै उतारचढाव हुँदै अन्तिम समयमा आएर २१.३४ अंकले घटेर कारोबार बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्