२६ कार्तिक २०८१ सोमबार
image/svg+xml

एमाले र मधेसी दल विखण्डन ल्याउने षडयन्त्रमा: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संसोशनको प्रस्तावमा प्रमुख प्रतिपक्षी एमालेसँगै मधेसी दलहरु बिखण्डन ल्याउने षडयन्त्रमा लागेको जिकिर गरेका छन्। उनले पहाड–मधेसका जनताका जनताबीच बैमनस्यता र अमनचैयन कायम हुन नदिएर दुवै पक्ष बिखण्डन ल्याउन खेलमा लागेको बताए।

नमिले पहाड-मधेस दुवै हार्छन्, भारत जित्छ

प्रा. चैतन्य मिश्र समाजशास्त्रका प्रध्यापक हुन्। नेपालको सामाजिक-आर्थिक अवस्था विश्लेषणमा दख्खल राख्ने मिश्रले नेपालीट्ठ समाजकाे अवस्थाबारे अघि सार्दै आएको विश्लेषणलाई नै यहाँका प्रमुख कम्युनिस्ट पार्टीहरुले समेत पछ्याएका छन्। भारतले नेपाललाई अस्थिर बनाइराख्न 'मधेस कार्ड' प्रयोग गरिरहेको बताउने मिश्रले अहिले उनीहरुले उठाएको सबै माग पूरा गरेपनि भारतले नमानेसम्म मधेसीहरु चुप नलाग्ने विश्लेषण छ। नेपाली समाज, समसामयिक राजनीतिक र अन्य सान्दर्भिक विषयमा मिश्र र नागरिकका मणि दाहालबीच भएको कुराकानीको सम्पादित अंशः

संशोधन प्रस्तावको समर्थन गर्न मधेसी माेर्चालाई भारतीय राजदूतको ‘दबाब’

नेपालस्थित भारतीय राजदूत रणजित रायले संविधान संशोधन विधेयकको समर्थन गर्न मधेसी मोर्चाका शीर्ष नेतालाई ‘दबाब’ दिएका छन्। शनिबार विहान दूतावास मै बोलाएर राजदूत रायले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई समर्थन गर्न दबाब दिएका हुन्। संशोधन प्रस्तावलाई मधेसी मोर्चाले नस्विकार्ने बताएपछि राजदूत रायले चासो व्यक्त गरेका हुन्।

नागरिक अगुवा भन्छन्- मधेसवादी दल लचक होऊ

नागरिक समाजका अगुवाले संविधान संशोधन विधेयकमा अपुग विषयलाई राजनीतिक एजेन्डाका रुपमा थाती राखेर अगाडि बढ्न मधेसकेन्द्रित दललाई सुझाव दिएका छन्।

संविधान संशोधन विधेयक मधेसी मोर्चालाई अमान्य

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव स्वीकार नगर्ने भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधबार साँझ बसेको मोर्चा बैठकले संविधान संशोधन विधेयक नस्वीकार्ने निर्णय भएको हो।

मधेसको समस्या संसदबाटै समाधान गर्नुपर्छः पूर्व राष्ट्रपति यादव

पूर्व राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदबाटै संविधानप्रतिको असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताएका छन्। मधेसी दलले उठाउँदै आएका मागलाई संसदबाटै समाधान गर्नुपर्नेमा यादवले जोड दिए।

नगरपालिका संघको कार्यशालामा मधेसी दलको अवरोध

–नयाँ संविधान अनुरुप बनेको स्थानीय निकायसम्बन्धी प्रावधानबारे जानकारी गराउने तथा सम्भावित स्थानीय तहको संरचनावारे विमर्श गर्न आयोजित कार्यशालामा मधेश केन्द्रित दलका नेताहरुले होहल्ला गरेका छन्।

मधेसी दललार्इ खुसी पार्न गरिएकाे 'कित्ताकाट'ले राप्ती अशान्त

मधेसी दललाई मिलाउने र खुसी पार्ने नाममा सरकारले पाँच नम्बर प्रदेशलाई ‘कित्ताकाट’ गर्न खोजेपछि राप्ती अशान्त बनेकाे छ।

मधेसी जनतालाई संशोधनमा खासै रुचि छैन

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अहिले सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा माओवादीलाई मूलधारे राजनीतिमा ल्याउन अहम् भूमिका निर्वाह गर्ने सीमित नेताभित्र पर्छन्। भर्खरै मधेसका विभिन्न जिल्लामा कार्यक्रम सकेर राजधानी फिर्तिएका उनी अहिले मधेसकेन्द्रित दलले उठाइरहेका माग र एमाले विरोधी गर्जन त्यहाँ आफूले नभेटेको बताउँछन्।

दुई नम्बर प्रदेशमा मधेसी दल बाधक

सरकारले मधेसवादी दललाई मनाउन नसक्दा दुई नम्बर प्रदेशमा स्थानीय तह पुनःसंरचनाका काम अघि बढ्न सकेको छैन। बिहीबारसम्म दुई नम्बर प्रदेशबाहेकका अन्य प्रदेशका ६१ जिल्लाबाट आयोगमा प्रतिवेदन आइसकेका छन्।

संगठन विस्तार अभियानमा मधेसी दल

संविधान संशोधन गर्न दबाब दिइरहेका मधेसी मोर्चामा आबद्ध दलले भित्रभित्रै संगठन विस्तार अभियान तीव्र पारेका छन्। मागबमोजिम संविधान संशोधन भए चुनाव आफ्नो पक्षमा पार्न ती दल संगठन विस्तारमा जुटेका हुन्।

अाेलीकाे प्रश्न– 'पहाड र मधेस छुट्याउने गरी कसका लागि कित्ताकाट ?'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको बताएका छन्।

मधेसका नेतालार्इ सहमतिमा ल्याउनु पर्छः नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र समावेशिता बचाउनका लागि मधेसका नेतालाई सहमतिमा ल्याउनुपर्ने बताएका छन्।

मधेसी मोर्चा सशंकित

मधेसी मोर्चासहितको संघीय गठबन्धनले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन प्रस्ताव यही मसान्तभित्रै संसद्मा दर्ता गराउन  दबाब दिन सोमबार बिहान स्मरणपत्र बुझाउने भएको छ। संशोधन प्रस्तावमा सहमति जुटाउन भइरहेको अलमलबाट संशकित गठबन्धनले प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउन लागेको हो।

मधेस–पहाड सांस्कृतिक डोरी

सिरहा, गोलबजारकी सुशीला श्रेष्ठले छठको व्रत लिन थालेको सात वर्ष भयो । सासू रामकुमारीको बिँडो थाम्दै उनले यो व्रत सुरु गरेकी थिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्