६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

२२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ मा

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल कक्षा ४ मा पुगेका छन्।

कक्षा २ मा पुगे ७२ को भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश

२०७२ साल बैशाख १२ गते शनिबार गएको विनाशकारी भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भूकम्पका बालक सोनिश अवाल अहिले कक्षा २ पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्