६ वैशाख २०८१ बिहीबार

अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार दिउँसो ललितपुरको सुमेरु अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्।

बिरामी भएपछि वर्षमानलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

सुनछहरी गाउँपालिकाको पोबाङमा न्यानो कपडा वितरणका लागि त्यहाँ पुगेका पुनलाई धेरै असजिलो भए पछि श्री एयरलाइन्सको हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्