७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘फेरि भारी वर्षा हुन थाल्यो, अब केही दिन बाढीपहिरोको जोखिम’

जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई सोमबार रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ ।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तथा राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो ।

यी प्रदेशमा भारी वर्षाको सम्भावना, साेमबार बिहानसम्म सतर्क रहन सुझाव

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

साेमबारसम्म यस्तो छ वर्षाको सम्भावना

‘प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

‘आज यी प्रदेशमा भारी वर्षाको सम्भावना छ, २४ घण्टा सतर्क रहौं’

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

धेरै ठाउँमा वर्षाको सम्भावना, बाढीको जोखिम कस्तो छ ?

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

प्रदेश १ देखि ५ सम्म भारी वर्षाको सम्भावना

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमानः यी क्षेत्रमा भारी वर्षाको सम्भावना, कस्तो रहला आगामी तीन दिन?

आज देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार रातिदेखि प्रदेश १ को एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आज वर्षाको सम्भावना छ कि छैन ?

राति पनि मौसम देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

‘भारी वर्षा हुने सम्भावना रहेका स्थानमा २४ घण्टा सतर्कता अपनाऔं’

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

‘नजिकियो न्यून चापीय रेखा, अब ३ दिन भारी वर्षा’

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबारसम्म विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना, २४ घण्टा सतर्कताको आवश्यकता

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दिउँसाेभन्दा राति भारी वर्षाको सम्भावना बढी, होसियारी अपनाउन २४ घण्टे चेतावनी

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति वर्षा अझ बढी हुने सम्भावना देखिएको छ ।

फेरि तीन दिन ठूलो वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिन धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने सम्भावना छ ।

आज कता–कता, कस्तो वर्षा होला ?

महाशााखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्