६ आश्विन २०८१ आइतबार
image/svg+xml

अदुवाले राम्रो मूल्य पाएपछि किसान हर्षित

गत वर्ष अदुवा नबिकेर बारीमानै कुहिएपछि निरास भएका किसानहरू यसवर्ष अदुवाले राम्रो मूल्य पाउँदा हर्षित भएका छन्। अदुवाको पहिलो सिजनदेखि नै प्रतिकेजी ४२ रुपैयाँमा किनबेच हुन थालेपछि किसानहरू हर्षित भएका हुन्।

संस्थानले धानको मूल्य बढाउँदा किसानलाई राहत

नेपाल खाद्य संस्थानले धान खरिद सुरु गरेपछि राँझाका रसुल अहमदको अनुहारमा केही चमक आएको छ। नेपालगन्जका ब्यापारीलाई सस्तो मुल्यमा बिक्री गर्न तयार भएका उनी संस्थानले खरिद गर्न थालेपछि उनी खुसी छन्। बजारको भन्दा महंगो मुल्य लगाएपछि उनले आफ्नो धान संस्थानको कारकाँदोस्थित धान खरिद केन्द्रमा लगिसकेका छन्।

आलु लगाउने चटारो

बर्खे धान भित्र्याएसँगै स्याङ्जाका किसानहरू आलु लगाउन चटारोमा छन्। जिल्लाका वालिङ, चापाकोट, गल्याङ र भिरकोट नगरपालिका तथा आँधीखोला, अर्जुनचौपरी र फेदीखोला गाउँपालिका कृषक तथा सार्वसाधरण आलु लगाउने काममा व्यस्त छन्। जिल्लामा सबैभन्दा बढी उत्पादन हुने क्षेत्र चापाकोट फाँट, जिमुवा फाँट हो।

पोहोरको भुक्तानी बाँकी, यस वर्ष आधा मूल्यमा बिक्री

सर्लाही चिनी उद्योग सञ्चालनमा नआएपछि किसानले धमाधम स्थानीय क्रसर उद्योगमा निकै कम मूल्यमा उखु बेच्न थालेका छन्। गत वर्ष बेचेको उखुको चिनी उद्योग र सरकारबाट भुक्तानी नपाएर छटपठाइरहेका किसान यस वर्ष निकै कम मूल्यमा बेच्नु पर्दा थप मारमा परेका छन्।

समाजवादमा सबभन्दा अपमानित किसान

जनयुद्ध, जनआन्दोलन र जनताको म्यान्डेडअनुसार मुलुकलाई सुशासनयुक्त र समृद्ध बनाउने उत्तम अवसर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आएको छ। जनताको अपेक्षाअनुरूप वर्तमान सरकारले यस अवसरलाई मुलुक र जनताको पक्षमा फाइदा पुग्ने दीर्घकालीन महत्व राख्ने विकास निर्माणका काम गर्नेछ। मुख्यतः जनतालाई सरकारले सुशासनको आभास दिलाउनेछ।

धानबाली खडेरी र बाढीकाे चपेटामा

यतिबेला किसानलाई धान भित्र्याउने चटारो छ। धान उत्पादनका हिसाबले अब्बल मानिने जिल्लाका किसान भने निराश छन्। सरकारी तथ्याकंमा १० वर्षको अवधिमा खेतीयोग्य जग्गाको क्षेत्रफल ३० हजार हेक्टर घटेको छ।

सरकारी अनुदानसमेत कोलेनिकामा थन्कियो

सरकारी अनुदानबापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवामै थन्किँदा उखु किसान मर्कामा परेका छन्। सरकारले दसैंअघि नै अनुदानबापतको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि उक्त रकम हालसम्म कोलेनिकामै थन्किँदा किसान पीडामा परेका हुन्।

उखु किसानको पीडा : सरकारी अनुदान समेत कोलेनिकामा थन्कियो

सरकारी अनुदान बापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवामै थन्किँदा उखु किसान मर्कामा परेका छन्।

अमिताभ बच्चनले तिरिदिए भारतीय किसानको ऋण

बलिउड सुपरस्टार अमिताभ बच्चनले आफ्ना देशका किसानहरूको ऋण तिरिदिएका छन्। करिब ५ लाख ६० हजार अमेरिकी डलर बराबरको किसानको ऋण बैंक अफ इण्डियामार्फत चुक्ता गरेको उनले बताएका छन्।

‘सिंहदरबार आयो, किसानलाई बजेट आएन’

खोटाङका किसानले संघीयताको अभ्यासका क्रममा पशु व्यवसाय प्रवर्द्धनका कामलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन्। पशुसेवा कार्यालयको सट्टामा बनाइएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय उद्घाटनका क्रममा उपस्थित किसानले केन्द्रको अधिकार गाउँमा आएको नारा अनुसार पशुपालन व्यवसाय प्रवर्द्धनमा बजेटको व्यवस्था नगरेको बताए।

धान खरिद गर्न संस्थानमा सधैं झमेला

किसानलाई यतिबेला धान बिक्री गर्ने चटारो छ । यही मौका छोपेर व्यापारीले सस्तो मूल्यमा धान खरिद गरिरहेका छन्।

सस्तोमा उखु बेच्न किसान बाध्य

रौतहटका उखु किसान गत वर्षको मूल्यभन्दा आधा कम मूल्यमा उखु बेच्न बाध्य भएका छन् । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा सञ्चालित एक दर्जभन्दा बढी सख्खर उद्योगले उखु किसानलाई उचित मूल्य नदिएपछि गत वर्षको सरकारी मूल्यभन्दा आधाभन्दा पनि कम मूल्यमा उखु बेच्न बाध्य भएका हुन्।

भक्तपुरमा रासायनिक मल अभाव

किसानहरूको जिल्ला भनेर चिनिने भक्तपुरमाा रासायनिक मल अभाव देखिएको छ । गहुँं छर्ने सिजनमा मल अभाव भएपछि किसान चिन्तित छन् । मल अभावले गहुँं छर्न ढिलाई भएको उनीहरूको गुनासो छ ।

सडक दुर्घटनामा नेमकिपाकी नेतृ शाहीको मृत्यु, पति गम्भिर घाइते

बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ।

‘लटरम्म स्याउ बोटैमा’

भौगोलिक विकटताका कारण मुस्ताङका कतिपय किसानले आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‌याउन सकेका छैनन् ।बजार पुर्‌याउन नसक्दा किसानले बर्सेनि घाटा सहनुपरेको छ। बजारमा माग भए पनि ढुवानी सहज नहुँदा उत्पादन नै खेर जाने अवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्