९ आश्विन २०८१ बुधबार
image/svg+xml

मुख्यमन्त्री भट्ट र प्रदेश प्रमुख पन्तबीच भेटवार्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तबीच आज भेटवार्ता भएको छ।

आठ महिना नजरबन्दपछि कश्मिरका पूर्वमुख्यमन्त्री अब्दुल्लाह रिहा

झन्डै आठ महिना नजरबन्दपछि कश्मिरका पूर्वमुख्यमन्त्री ओमार अब्दुल्लाहलाई मंगलबार रिहा गरिएको छ। सार्वजनिक सुरक्षा ऐन (पिएसए)अन्तर्गत नजरबन्दमा राखिएका ५० वर्षीय अब्दुल्लाहमाथि लगाइएको आरोप खारेज गरिएपछि उनलाई दुई सय ३२ दिनपछि रिहा गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ?

गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले २५ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सरकार गठन भएको २ वर्ष १ महिना पछि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री पौडेलद्वारा फागुको शुभकामना

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

सपथपछि केजरीवालले भने, ‘चुनावमा जसलाई भोट गरे पनि म सबैकाे मुख्यमन्त्री हुँ’

तेस्रो पटक नयाँ दिल्लीको मुख्यमन्त्री बनेका अरविन्द केजरीवालले पद तथा गोपनीयताको सपथ लिएका छन्।

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन्। उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।

मन्त्रीको कामप्रति मुख्यमन्त्री राउत असन्तुष्ट

प्रदेश २ सरकारले चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च दुई दशमलव ९६ प्रतिशत मात्र गरेको छ। दोस्रो चौमासिक अवधि सकिन लाग्दा पनि प्रदेश सरकारका मन्त्रालयहरूले विकास–निर्माणको अख्तियारी सम्बन्धित निकायमा पठाउन सकेका छैनन्।

‘लगानीका पर्याप्त सम्भावना’

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक, औद्योगिक, पर्यटकीय, कृषिजस्ता क्षेत्रमा लगानीका लागि आफ्नो प्रदेशमा पर्याप्त सम्भावना रहेको बताएका छन्।

प्रदेश पाँच लगानीको गन्तव्य

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानुनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताएका छन्।

व्यवस्था फेरिँदैमा र कानुन बन्दैमा विभेद हट्दैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले व्यवस्था फेरिदैमा र कानुन बन्दैमा जातीय छुवाछुत अन्त्य नहुने बताएका छन्। वीरेन्द्रनगरमा आइतबार आयोजित एक कार्यक्रममा उनले व्यवस्था र कानुनभन्दा पनि मानिसको चेतना फेरिए विभेद हट्ने बताए।

कर्णालीका बेरोजगारलाई रोजगार दिइँदै

कर्णालीका गरिब एवं बेरोजगार व्यक्तिहरूको जीवनस्तरमा सुधार गरी गरिबी न्यूनीकरणमा सहयोग पु-याउने उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

एन्फामा आबद्ध नभएका जिल्ला पनि सहभागी

एन्फामा आबद्ध नभएका जिल्लालाई गण्डकी प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा सहभागी गराउन एन्फालाई परिपत्र गरेको थियो। एन्फाले आग्रह स्विकार्दै ती जिल्लालाई सहभागी गराउन निर्देशन दिएको छ।

मन्त्री नै गालीगलौजमा उत्रेपछि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

प्रदेश सरकारका प्रवक्ता तथा मन्त्रीले नै साम्प्रदायिक सद्भावमा खलल पुग्ने खालका शब्द प्रयोग गरी सर्वसाधारणलाई गाली गरेपछि रुपन्देहीको अमुवाका स्थानीयले शुक्रबार मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

कमेन्टमा मुख्यमन्त्रीको विरोध गरेपछि समर्थकले 'खुइल्याइ दिए तालु'

१९ डिसेम्बरमा गरेको यो कमेन्टपछि ठाकरे समर्थकले हीरामणिलाई सडकमा समातेर पिटे तथा उनको कपाल काटेर तालु खुइलायो।

सेतो छालावाला मात्रै पर्यटक होइनन्- मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकको वर्गीकरण छाला र देशको आधारमा गर्न नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्