रास्वपाको केन्द्रीय समितिको बैठक चैत १२ गते
बैठकको कार्यसूचीमा संसदीय दलको नेता सम्बन्धी विषय मुख्य रूपमा छलफल हुने बताइएको छ।
बैठकको कार्यसूचीमा संसदीय दलको नेता सम्बन्धी विषय मुख्य रूपमा छलफल हुने बताइएको छ।
उनले लेखेका छन्, ‘भदौ २३ को बर्बरता र २४ को विध्वंसको पूर्ण जानकारीको हक नेपाली जनतालाई छ। हरेक नेपालीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पढेर सत्यतथ्य बुझ्ने अधिकार राख्छन्।’
महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने भएको छ।
रास्वपाका नेताहरूका अनुसार पुराना सरकारहरूबाट एक हजार एक सय ७० भन्दा बढी पदमा राजनीतिक नियुक्ति गरिएको छ।
उनले सैन्य विमानको आधुनिकीकरणमा देखिएको प्रशासनिक ढिलाइप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यदि नागरिक वा सैन्य अधिकारीहरूले आफ्नो जिम्मेवारी पुरा गर्न सकेनन् भने उनीहरूलाई पदबाट हटाइनेछ।’
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम सफा रहनेछ।
नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन तीन वटा फर्मलाई जरिवाना गरेको छ।
आफ्नै मुलुकमा उत्पादन हुन सक्ने सामग्रीसमेत बाहिरबाट ल्याउनुपरेको छ। देशबाट उत्पादन भएका सामग्री निर्यात गर्ने र अत्यावश्यक सामग्री मात्र भित्र्याउने हो भने व्यापार घाटा कम गर्न सकिन्छ।
नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका साथ यस दिवसलाई भव्यताका साथ मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ।
मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले अनाधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचनामार्फत आग्रह गरेको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।
निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका-२ रानीपुरका ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीले बताए।
प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले फरार रहेका तामाङलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक भट्टले बताए।
खेलको पाँचौँ मिनेटमा सुजनको गोलले नेपाललाई पहिलो अग्रता दिलाएको थियो। त्यसपछि खेलको ५२औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई २-० गोलको अग्रता दिलाए।