२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

शहीद स्मारक 'ए' डिभिजन लिग: पुलिसलाई थ्री स्टारले हरायो

सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लवमाथि ललितपुरे टोली थ्री स्टार क्लवले राजधनीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित निकालेको छ।

पुलिसको लगातार तेस्रो हार, जावलाखेल र एपिएफले अंक बाँडे

विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो हार भोग्दा जावलाखेल युथ क्लव र एपिएफले बराबरी खेल्दै अंक बाँडेका छन्।

'ए' डिभिजन लिग: १४ क्लबले गरे दर्ता, लिए तयारी खर्च १५/१५ लाख

एन्फाले शुक्रबार १४ वटै क्लबले नाम दर्ता र तयार खर्चको पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँसमेत बुझेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्