२६ आश्विन २०८१ शनिबार
image/svg+xml

थप समयकाे गोलले नेपाल-श्रीलंका बराबरी(तस्बिरहरु)

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबलमा नेपाल र श्रीलंकाको खेल बराबरी भएको छ।

फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन्।

भूटानविरुद्ध नेपालको शानदार जित

१३ औं दक्षिण एसियाली खेलकूद(साग) पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध शानदार जित दर्ता गराएको छ।

नयाँ फुटबल तालिकाप्रति असन्तुष्टि

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिकाप्रति श्रीलंका र माल्दिभ्सले असन्तुष्टि जनाएका छन्। लागातार खेल्ने तालिका बनाएको भन्दै श्रीलंका र माल्दिभ्सले असन्तुष्टि जनाएका हुन्।

नेपाल सेमिफाइनलमा श्रीलंकासंग भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको सेमिफाइनमा नेपाल श्रीलंकासंग भिड्ने भएको छ।

तीन खेलाडी टोलीबाट बाहिर

‘एन्फाले उनीहरूलाई यसअघि नै कारबाही गरिसकेको हो। त्यसलाई मैले पनि पालना गरेको हुँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फासँगको सल्लाहमा उक्त निर्णय भएको हो। उनीहरूको स्थानमा आएका खेलाडी पनि निकै राम्रा छन्। उनीहरूले राम्रो गर्नेमा विश्वस्त छु।’

ट्य्राकपछि फुटबल मैदान मार्किङ

पछिल्लो समय २५ हजार स्क्वायर दुबो आइपुगेको थियो। जसमध्ये आधाजसो दुबोलाई मैदानकै पूर्वतर्फ राखिएको छ। झन्डै ११ हजार स्क्वायर दुबो सञ्चित छ। सञ्चित दुबोलाई आवश्यकताअनुसार मैदानमा स्थापित गर्न सकिने गरी राखिएको कम्पनीले जनाएको छ।

डिसिसी गोल्डकप फुटबल हुने

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले यस वर्षदेखि डिसिसी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले फुटबल खेलाडी उत्पादन तथा विकास गर्न गोल्डकप आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए।

मंसिर २५ बाट अन्तरविद्यालय फुटबल

वेस्ट काठमाडौं फुटबल क्लबको आयोजनामा मंसिर २५ बाट प्रथम वेस्ट काठमाडौं अन्तरविद्यालय फुटबल हुने भएको छ। १० दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका १६ विद्यालयलाई सहभागी गराइने क्लबका अध्यक्ष सुन्दर थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्