२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भूटानको पोस्टमा नेपालको चार गोल

काठमाडौं– १३ औं सागको पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध चार गोलको अग्रता बनाएको छ।

नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेट मै खाता खोलेका थिए। त्यस्तै ५० औ मिनेटमा सुजल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे।

नले अनन्त तामाङको फ्रिकिकलाई चिप गर्दै गोल गरेका हुन्। ६६ औ मिनेटमा अभिसेक रिजालले तेस्रो गोल गरेका हुन्। त्यस्तै मिक्चेन तामाङले ७७ औं मिनेटमा गोल गरे। उनले फ्रिकिक मार्फत गोल गरेका हुन्।

लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले पहिलो खेल खेलेको हो। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो। 

 

प्रकाशित: १७ मंसिर २०७६ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App