संविधान संशोधनको बहसपत्र बनाउन कार्यदल गठन गर्ने निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि रहने गरी कार्यदल बनाउने निर्णय गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि रहने गरी कार्यदल बनाउने निर्णय गरेको हो।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश र विशेषगरी जुम्लाको विकासका लागि प्रधानमन्त्री बालेन शाहलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।
पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठूलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरु अत्यन्त चिन्तित भएका छन् ।
पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा ठाडो उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको डीएसपी नविनबाबु रेग्मीले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको पछिल्लो कदममा आफ्नो पूर्ण रूपमा समर्थन रहेको बताएका छन्।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले संघीय सरकारका पछिल्ला गतिविधिले देश पुनः द्वन्द्वमा जाने हो कि भन्ने आशंका बढाएको बताएका छन् ।
उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे ।
यहाँका अधिकांश सामुदायिक विद्यालयका पाठ्यपुस्तक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको जिल्ला समितिले संयुक्त रूपमा बिक्री गर्ने गरेका छन् ।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीमाथि कुनै पनि प्रकारको विभेद गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
अदालतले पार्टीको आधिकारिकताको विषयमा कुनै छिनोफानो नगरेकाले संगठन चलायमान गर्ने गरी गतिविधि अघि बढाउन लागिएको ती नेताको दाबी छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
मगंलबार लाओससँग खेल्ने नेपाली टोलीमा फर्वाड अन्जन विष्ट बेन्चमा रहने भएका छन्। योसंगै नेपालका लागि सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम लेखाउने मौका उनले गुमाएका छन्।