‘चुरे चर्चा नहुँदा कृषि विकास असम्भव’
आइतबार ५ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भयो। नीति तथा कार्यक्रममा प्रदेशको आर्थिक समृद्धिका लागि कृषि र पर्यटन विकासमा जोड दिइएको छ।
आइतबार ५ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भयो। नीति तथा कार्यक्रममा प्रदेशको आर्थिक समृद्धिका लागि कृषि र पर्यटन विकासमा जोड दिइएको छ।
एकातिर चुरे संरक्षणका लागि समिति गठन गर्ने र अर्कोतर्फ यसको विनाशको प्रमुख कारणका रूपमा रहेको ढुंगा–गिट्टी निर्यात खुला गर्न दबाब दिने दोहोरो भूमिका सबै दलका नेतृत्व तहमा देखियो । कुल भूभागको १२ दशमलव ७८ प्रतिशत क्षेत्रफल ओगटेको चुरे विनाश हुने अब पक्का छ । कार्यकर्ता, आफन्त भर्ती केन्द्र बनेको समितिबाट संरक्षणको कुनै काम हुनेछैन।
नेपालको हिमालय पर्वत शृंखलामध्येको सबैभन्दा कान्छो र दक्षिणमा पूर्व–पश्चिम भई फैलिएको भाग चुरे हो । यो नेपालको पूर्वमा इलामदेखि पश्चिमको कञ्चनपुरसम्म जम्मा ३६ जिल्लामा पर्छ । करिब चार करोड वर्ष पहिले गेगर थुप्रिएर बनेको भौगर्भिक दरारहरूको बीचमा रहेको पहाडी भूभाग नै चुरे क्षेत्र हो । नेपालको कुल क्षेत्रफलमध्ये यसले १२.७८५ प्रतिशत क्षेत्रफल ओगटेको छ । यो क्षेत्र कमजोर प्राकृतिक चट्टानहरूले बनेको छ।
‘मलाई सधैं दुइटा चिन्ता छ– संविधान कार्यान्वयन र चुरे संरक्षण,’ पूर्वराष्ट्रपति रामवरण यादवले चुरेप्रति व्यक्त गर्दै आएको यो चिन्ता आइतबार प्रदेश २ दुईको पहिलो बैठकमा प्रदेश सभासदस्यले व्यक्त गरे । पूर्वराष्ट्रपति यादवको संविधान कार्यान्वयनप्रतिको चिन्ता त दूर भयो । तर, चुरे संरक्षणको चिन्ता अझै यथावत छ।
महालेखा नियन्त्रकको कार्यालयले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पा“च पदाधिकारीको शैक्षिक योग्यता, अनुभव र विज्ञतामा प्रश्न उठाएको छ ।
राष्ट्रपति चुरे संरक्षण क्षेत्र तिनाउँ गाउँपालिका–४, कोल्डाँडाको लगाढमा घरबास ‘होम स्टे’ (घरबास) सुरु भएको छ । चिच्याएर वर माग्ने मेला लाग्ने स्थान सत्यवति ताल नजिकै मगर समुदायमा ‘सत्यवती ताल सामुदायिक होम स्टे’ सुरु गरिएको हो ।
काठमाडौं- पदबाट बिदा हुन लागेका वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन आदेश संशोधनका लागि अर्थ मन्त्रालयबाट सहमति लिएका छन् । मन्त्री पाण्डेले आफूनिकटका दुई व्यक्तिलाई समितिको बोर्डमा पार्न गठन आदेश संशोधन प्रक्रिया सुरु गरेका हुन् ।
बैतडीको मेलौरीबाट महेन्द्रनगर आइरहेको यात्रुवाहक वस भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ धपेनीमा आइतवार विहान दुर्घटनाग्रस्त हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस आइतवार बिहान ५ वजेतिर सडकवाट तल खस्दा दुर्घटना भएको हो।
स्रोतका अनुसार वनमन्त्री विक्रम पाण्डेको निर्देशनमा प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले चुरे–तराई मधेश संरक्षण विकास समिति बोर्डमा दुईजना थप्न मिल्नेगरी गठन आदेश परिमार्जनका लागि टिप्पणी उठाएका छन् ।
मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ । गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सिमानामा पुगेको छ । यसको कारण हो– बलान नदीले फेर्दै आएको धार ।
सरकारले वर्षौंदेखि चुरे क्षेत्रमा सयौं संख्यामा क्रसर उद्योगहरूलाई अनुमति दियो। यसले गर्दा चुरे क्षेत्रको दोहन चरम रुपमा पुग्यो। वन क्षेत्र पनि मासिँदै गयो। राजनीतिक दलहरूले त्यही क्षेत्रमा लगेर बस्ती बसाले । चरिचरन त्यत्तिकै बढिरहेको छ। परिणाम, ‘चुरे विनास भयो।’
भारतीय पक्षले तराईका सीमावर्ती जिल्लामा बनाएको तटबन्ध र बाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ ।
संरक्षित चुरे क्षेत्रमा जारी दोहन स्थानीयले रोकेपछि माफियाले चुरे राष्ट्रिय वनमा पसेका छन्। उनीहरुले वन खोस्रने कार्य तीव्र पारेका छन्। जमदह–४ चोरपानेस्थित चुरे राष्ट्रिय वनबाट ढुंगा उत्खनन र निकासी भइरहे पनि वनकर्मी रमिते बनेका छन्।
क्रसर सञ्चालन तथा ढुंगागिटी उत्खनन मापदण्ड खुकुलो बनाउने तथा निर्यात खोल्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहयोग गरिरहेको आरोप लागेको वन मन्त्रालयले पछिल्ला दिनमा चुरे क्षेत्रको गुरुयोजना मन्त्रिपरिषद् पठाउने अन्तिम तयारी गरिरहेको छ।
धुलिखेल-बर्दिबास बिपी राजमार्ग चालू भएपछि पूर्वी नेपाल र राजधानीको दुरी छोटिएको छ। अहिले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले मध्यपूर्वी तराईमा झर्नुपरे यही सडक प्रयोग गर्छन्। पुष्पकमल दाहाल पछिल्लोपटक प्रधानमन्त्री भएदेखि तीनपटक यो बाटो प्रयोग गरिसकेका छन्।