३ आश्विन २०८१ बिहीबार
image/svg+xml

असुरक्षित गर्भपतनले ज्यानै जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिका–१९ वर्षीया एक किशोरीको स्कुलका सहपाठी साथीसँग प्रेम सम्बन्ध बस्यो।

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ।

कालिकोटको तिलागुफामै एक्सरे र ल्याब सेवा सुरु

मान्म—केहि वर्षअघिसम्म अस्पतालमा आउँदा समेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक वा जिल्ला अस्पताल मान्म पुग्नुपर्ने अवस्था थियो।

विकट पहाडी ताप्लीमा पनि अब भिडियो एक्सरेबाट स्वास्थ्य जाँच

विद्युत सेवा पुगेसँगै अन्तराष्ट्रिय दातृ निकाय वल्र्डभिजन इन्टरनेशनल नेपालले रुपाटार स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराएको हो। वल्र्डभिजनले उदयपुरस्थित साझेदार संस्था मानव अधिकार र विकास केन्द्र (हुरेण्डेक)सँगको समन्वयमा ५ लाख मूल्य बराबरको भिडियो एक्सरे उपलब्ध गराएको हो।

दुर्गममा भिडियो एक्सरे सेवा

स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको स्वास्थ्यचौकी इन्चार्ज बीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए।

म्याग्दीको दुर्गम धौलागिरीमा भिडियो एक्सरे सेवा, गर्भवती महिला लाभान्वित

म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरेको छ। गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा सुरू गरेको हो।

जिल्ला अस्पतालमा डिजिटल एक्सरे

जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे (कम्प्युटराईज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौदेखि मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह भइरहेको अस्पतालमा मंगलबारदेखि डिजिटल एक्सरे मेशिन सञ्चालनमा ल्याइएको हो । डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएसँगै रिपोर्टका लागि सेवाग्राहीले घण्टौ कुर्नुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका निमित्त प्रमुख रबिनकुमार फुयलले बताए ।

२४ वर्षपछि एक्सरे सेवा

स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि एक्सरे सेवा सुरु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएको हो।

प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ। सामग्री आइसकेको र यसको प्राविधिक परीक्षणपछि इनस्टल गरिने रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

गाउँका गर्भवतीलाई घरमै भिडियो एक्सरे सेवा

पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीका घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवा उपलब्ध गराएका हुन्।

जुफाल विमानस्थलमा एक्सरे मेसिनको अभाव

डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा यात्रुलाई समस्या भएको छ। एक्सरे मेसिनको अभावमा जोखिम मोलेर हातैले छामछुम गर्नुपर्ने बाध्यता रहेको सुरक्षाकर्मीले बताएका छन्।

चिकित्सक नहुँदा जिल्ला अस्पताल आफै ‘बिरामी’

नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्। तर अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सुचना देखेपछि निराश बनिन्।

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिँदै

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ।

रसुवागढी नाकामा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिने भएको छ। सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि प्यासेन्जर वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राखिन लागिएको हो । रसुवागढी नाका नजिकै निर्माण गरिएको प्रिफेब्रिकेटेड भवनबाट एक हप्ताभित्र सेवा सुरु गरिने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्