३ आश्विन २०८१ बिहीबार
image/svg+xml

त्रिभुवन विमानस्थलबाट बाहिरिने लगेजलाई दुई एक्सरे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न विदेशी गन्तव्य जाने यात्रुका ‘लगेज’ अबदेखि दुईवटा एक्सरे मेसिनबाट जाँच हुने भएको छ । यसबाट अनिधिकृत सामान बाहिरिन नपाउने विमानस्थल व्यवस्थापनको दाबी छ।

प्राविधिकको अभावमा दश वर्ष देखि थन्कियो एक्सरे मेसिन

तेह्रथुमको आठराई गाउँपालिकाको संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेसिन १० वर्ष देखि प्रयोग विहीन बनेको छ।

प्राविधिक नहुँदा थन्कियो एक्सरे मेसिन

ललितपुरको दक्षिणी भेगमा पर्ने गोटीखेल गाविसस्थित स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन र प्रयोगशालाका कुनै पनि उपकरण उपयोगमा आउन सकेका छैनन्। स्वास्थ्य चौकीमा प्याथोलजिस्ट र र रेडियोलजिस्टजस्ता प्राविधिक नहुँदा २ वर्षअघि ल्याएका सबै उपकरण प्रयोगमा नआएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्