१५ असार २०८१ शनिबार
image/svg+xml

एमालेप्रति झलनाथको कटाक्षः सरकारमा प्रतिगमनकारी पनि छन्

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्।

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

त्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

१ हप्ताभित्र सरकारको छिनोफानो हुन्छ: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन्।

इलाम १ मा झलनाथ खनाल पराजित, एमालेका बस्नेत विजयी

इलाम क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको करिब ३ दशकदेखिको संसदीय यात्रा रोकिएको छ।

इलाम १ मा झलनाथ खनाल २ हजार ९ सय ५७ मतले पराजित

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामको प्रतिनिधिसभा क्षेत्र १ बाट पराजित भएका छन्।

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ: खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्री खनाल इलाम १ मा १३ सय मतान्तरले पछाडि

इलाम क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ३ सय ३३ मतान्तरले पछि परेका छन्।

इलाम १ मा एमालेका बस्नेत अघि–अघि, नेकपा (एस)का खनाल पछि–पछि

इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एमाले)का उम्मेदवारसँग १ हजार २ सय ७ मतले पछि परेका छन्।

देशमा गठबन्धन ठूलो बहुमतका साथ विजयी हुँदैछ: खनाल

इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेपछि खनालले गणतन्त्र र आउँदो निर्वाचित प्रतिनिधिसभाको आयुको सुनिश्चितता समेतका लागि गठबन्धन रहने बताए।

'मेरो निम्ति यो अन्तिम चुनाव हो, अबको ५ वर्षमा इलामको काँचुली फेरिन्छ'

मैले २०२६ सालदेखि नै इलाममा कम्युनिस्ट पार्टी विस्तारका लागि काम गरेको हुँ। एमालेको नीति, कार्यदिशा, सिद्धान्त, लक्ष्य बनाउने कामको नेतृत्व पनि मैले गरेको हुँ। तर, नवौं महाधिवेशपछि आएको नेतृत्व दक्षिणपन्थी अवसरवादी, भ्रष्ट, विखण्डनकारी, अराजक भयो। त्यसपछि हामीले विद्रोह गर्नुपर्‍यो।

राष्ट्रपतिको जिम्मेवारी लिन तयार छु तर सहमति भएको छैन: खनाल

'खनालले यो निर्वाचनलाई आफू अन्तिम पटक लड्ने निर्वाचन पनि भनिरहेका छन्। उनले आफू अहिले ७३ वर्षको भइसकेको तर अबको ५ वर्ष चाहिँ देशको कार्यकारी प्रमुखकै रूपमा जिम्मेवारी आएपनि पूरा गर्ने बताए।

तीन दशक प्रतिनिधित्व गरेका खनालको परीक्षा

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्।

इलाममा १ मा ‘हेभिवेट’ खनालका चुनावी तगारा

इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खनाल अहिलेसम्मका निर्वाचनमा एक पटकबाहेक सबैमा विजयी पनि भएका छन्। तर, आउँदो मंसिर ४ मा हुने निर्वाचन चाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यासको हुने देखिएको छ।

इलाममा झलनाथ खनालविरुद्ध काँग्रेसका बागी उम्मेदवार

खनालविरुद्ध काँग्रेसका अगुवा नेता विक्रम पाण्डेले उम्मेदवारी दिएका हुन्। उम्मेदवारी फिर्ताको समय (आज (बुधबार दिउँसो १ बजे) सकिँदा पाण्डेले आफ्नो उम्मेदवारी कायमै राखेका छन्।

लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद्ः झलनाथ खनाल

उनले समाजवादले मात्रै समाजमा भएका वर्गिय शोषणलाई समाप्त गर्नसक्ने बताए। हालसम्म महिलाहरुलाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताए। उनले समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्